Friday, October 30For your kind information
Shadow

Tag: helicopter

पुरा भयो स्वर्गीय पर्यटनमन्त्री रवीन्द्र अधिकारीको एउटा सपना (फोटो सहित)

पुरा भयो स्वर्गीय पर्यटनमन्त्री रवीन्द्र अधिकारीको एउटा सपना (फोटो सहित)

समाचार, सोसल मिडिया
काठमाडौं-तोकिएको समयमै काम सम्पन्न नहुने रोग नयाँ होइन । जतिसुकै ठूला परियोजना पनि विभिन्न बहानामा पर सार्ने, समय लगाउने र लागत बढाउने प्रवृत्तिले विकास निर्माणका लागि बाधक बन्दै आएको छ । गर्नुपर्ने निकायले काम नगर्ने र सरकारले कामै गरेन भन्ने आलोचना सहनुपर्ने बाध्यता उत्तिकै व्याप्त छ ।जिम्मेवार निकायले इमान्दार भएर प्रयास ग¥यो भने कठिनभन्दा कठिन काम पनि तोकिएको समयमा पूरा हुन सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मत कार्यले ।सरकारको सार्थक प्रयास तथा प्रधानमन्त्री स्वयम्ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारीसहित विशेष चासो तथा राष्ट्रिय आवश्यकताले विमानस्थल मर्मतको काम सकिएको छ । हेलिकोप्टर दुर्घटनामा निधन हुनुभएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको एउटा सपनासमेत पूरा भएको छ । ...