Wednesday, August 5For your kind information
Shadow

समाचार

आखिर कसले कुट्यो गायिका टिका सानुलाई:पुरै भिडियो हेर्नुहोस

आखिर कसले कुट्यो गायिका टिका सानुलाई:पुरै भिडियो हेर्नुहोस

समाचार
दोहोरी मार्फत आफ्नो अलग्गै पहिचान बनाउन सफल लोक तथा दोहोरी गायिका हुन् – टीका सानु । आँखामा आँखा जुधाएर जस्तालाई त्यस्तै दोहोरी सबाल जवाफ गर्न सक्ने क्षमता नै उनको प्रशंसाको बलियो पक्ष बन्यो । सामाजिक संजालमा उनलाई रुचाउने समर्थकहरुको सङ्ख्या दिनानु दिन बढ्दो छ । युट्युबमा उनका दर्जनौं प्रत्यक्ष दोहोरीहरु सुन्न र हेर्न पाइन्छ। औपचारिक रुपमा रेकर्ड भएका गीतहरुको सङ्ख्या पनि दर्जनौं पुगिसकेको छ । इन्द्रेणी कार्यक्रममा सहभागी भएर गरेका धेरै परोपकारी कार्यले उनलाई लोकप्रिय मात्र बनाएन कलाकारका साथै समाजसेवीको रुपमा समेत स्थापित गरिदियो । उनको सरल जीवनशैली, दयालु मन, निस्वार्थी सोच र अरुको दुखमा आफु मर्माहत हुने जस्ता गुणहरुले नै उनी करौडौ दर्शक श्रोताको ढुकढुकी बन्न पुगेकी हुन् जस्तो अप्ठ्यारो स्थितिमा पनि मुस्कुराइरहने उनको बानीलाई इस्वरीय देन नै मान्न सकिन्छ । टिका सानुलाई केवल कलाकार ...
नेपालका ११ वर्षिय बालकले पत्ता लगाए छुद्र ग्रह: सम्मान दिँदै एक एक सेयर गर्नुहोस

नेपालका ११ वर्षिय बालकले पत्ता लगाए छुद्र ग्रह: सम्मान दिँदै एक एक सेयर गर्नुहोस

समाचार
नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले सन् २०१६ देखि छुद्र ग्रह खोज्ने अभियान चलाउँदै आएको छ । छुद्र ग्रह खोज्नका लागि देशका विभिन्‍न विद्यालयका विद्यार्थी, शिक्षक तथा खगोल विज्ञानमा इच्छा राख्‍नेहरु यो अभियानमा जोडिन्छन् । छुद्र ग्रहहरु पनि आकशीय पीण्ड हुन् र यिनीहरु अन्य ग्रहहरु जसरी नै सूर्यको परिक्रमा गर्छन् । यिनीहरु ग्रहहरुभन्दा धेरै साना हुन्छन् तर पृथ्वीलगायतका अन्य ग्रहहरुमा खस्न सम्भावना धेरै हुन्छन् । मंगल र बृहस्पति ग्रहको बीचमा अनगिन्ती छुद्र ग्रहहरु छन् । छुद्र ग्रह खोज्‍ने अभियानमार्फत् हालसम्म नासोले ७ सय ८९ वटा पहिलो चरणमा रेकर्ड भए । तीमध्ये दोस्रो चरणमा ७ वटा चाहिँ रेकर्ड भएर प्रोभिजनल नाम समेत पाएका छन् । अर्थात् अन्तरिक्षमा घुमिरहेका लाखौं छद्र ग्रहरुमध्ये ७ वटा छुद्र ग्रहचाहिँ नासोको अभियानमार्फत् थाहा पाइए । नेपालबाट पत्ता लगाइएका मध्ये २०१९-जेपी ६० नाम गरेको छुद...
नेपालामा कोरोना बढ्नुको कारण पैसा तिरेर भारतिय नेपालामा आउनु हो: पुरा पढ्नुहोला

नेपालामा कोरोना बढ्नुको कारण पैसा तिरेर भारतिय नेपालामा आउनु हो: पुरा पढ्नुहोला

समाचार
कोरोना भाइरसको संक्रमण विश्वभर फैलिए पछि सुरक्षाको लागि सीमा नाका लक छ । तर खुल्ला सीमानाको फाइदा उठाउदै चोरबाटोबाट मानिसहरु भने आवत जावत गरिरहेका छन् । विराटनगर स्थित जोगवनी नाका बन्द भए पछि भारत तर्फबाट अनेक बाहाना बनाए मानिसहरु चोरबाटो हुदैं नेपाल प्रवेश गर्ने र नेपालबाट भारत गइरहेका छन् । उनीहरु मुख्य नाका भएर प्रवेश गर्दा क्वारेन्टाइनमा बस्नुपर्ने भएकाले लुकिछिपी आउने गरेका हुन ।दश गजामा पानी जमेको भए पनि सामान ल्याउने र सुरक्षाकर्मीको आखाँ छलेर आउने गरेको सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुले बताएका छन् । सुरक्षाकर्मीहरुको आखाँ छलेर आउनेहरुका कारण समुदायमा संक्रमित भेटिन थालेका छन् । लुकिछिपी आउदा समुदायमा कोरोना संक्रमण फैलिन सक्ने भएकाले खुल्ला सीमामा कडाई गरिएको उपरीक्षक खड्काले जानकारी दिनु भयो । उहाँले चोरबाटो हुदैं लेवर गर्न आउनेहरु प्mयाक्ट्रीमा काम गर्न आउनेहरु भएको उ...
६० बर्ष को उमेर माथिका बृद्दाहरु र १२ बर्ष मुनिका बालबालिकाहरुलाई कोरोनाको डर

६० बर्ष को उमेर माथिका बृद्दाहरु र १२ बर्ष मुनिका बालबालिकाहरुलाई कोरोनाको डर

समाचार
कोभिड्-१९ को महामारिले धेरै जनलाई सन्क्रमित गरिरहेको छ । तर पातलो बस्तिमा भन्दा बाक्लो बस्तिमा धेरैनै सन्क्रमित बढिरहेको छ । र सबै भन्दा कोभिड को डर हुने ६० बर्ष को उमेर माथिका बृद्दाहरु र १२ बर्ष मुनिका बाल बालिका हरुलाई हो । त्एसैले सरकारले काठमाडौं उपत्यका र घना वस्ती भएका ठाउँहरूमा ६० वर्ष माथिका जेष्ठ नागरिक र १२ वर्ष मुनिका बालबालिकालाई घरबाट बाहिर ननिस्कन अनुरोध गरेको छ। पछिल्लो समय नेपालमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै सरकारले थप सतर्कता अपनाउन आग्रह गरेको छ। साथै संक्रमणको उच्च जोखिममा बुढाबुढी र बालबालिका रहेको भन्दै मन्त्रालयले पनि पटकपटक यस्ता समूहका व्यक्तिहरुको विशेष ख्याल गर्नुपर्ने बताउँदै आएको छ।...
आज जनै पुर्णिमाको दिन आफ्नो राशी हेर्नुहोस: यि ४ राशिले निकै धन कमाउँने

आज जनै पुर्णिमाको दिन आफ्नो राशी हेर्नुहोस: यि ४ राशिले निकै धन कमाउँने

समाचार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। नाम, दाम र इनाम कमाउने बेला छ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। समुदायको हितमा लोकप्रिय काम गर्न सकिनेछ। नोकरी र व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): परिस्थितिवश आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। अस्वस्थताले काममा जुट्न बाधा पर्नेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई भाग्यले साथ दिनेछ। असल मित्र, शुभचिन्तक वा जीवनसाथीको सहयोग प्राप्त भइरहनेछ। धेरै आम्दानी नभए पनि व्यवसाय सामान्य रूपमा चल्नेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह): व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। दौडधुप गर्नुपरे पनि काम अधुरो रहला। गोप्य सूचना बाहिरिन सक्छ। हुलमुलमा धनमाल जोगाउन अलि सजग रहनुपर्ला। स्वास्थ्यका लागि आराम र खानपानमा व...
सानो छोरालाई ढाडमा बाँधेर मजदुरी गर्ने अर्जुन बिकको भित्री रहस्य खुल्यो: बिक र भाग्य न्यौपानेको भिडियो सार्वजनिक

सानो छोरालाई ढाडमा बाँधेर मजदुरी गर्ने अर्जुन बिकको भित्री रहस्य खुल्यो: बिक र भाग्य न्यौपानेको भिडियो सार्वजनिक

समाचार
पछिल्लो समय सामाजिक सञ्जालामा भाइरल भएका पश्चिम कैलाली घर भएका अर्जुन बि.क लाई हिजो भाग्य न्यौपाने ले प्रतक्ष रूपमा अन्तर्वार्ता लिगेका थिए । उक्त अन्तर्वार्तामा भाग्य न्यौपाने ले थोरै हस्तान्तरण पनि गरेका छन । उक्त रकम अमेरिका मा बसोबास गरिरहेका शंकर गुरुङ्गको जन्मदिन पारेर उनका बाबु आमाले कुनै चाहिएका मानिसलाई दिनुस भनेर पठाएको हो । अर्जुन बि.क कि श्रीमतिले ४ महिने छोरा छोडेर गएकी थिइन । रिक्सा चलाएर जिविका आर्जन गर्ने अर्जुनले आफ्ना छोरालाई आफ्नो ढाडमा बाँधेर संगै आफुसित दिनभरी बोकेर हिँड्ने गरेका छन । वर्षातको महिनामा पनि छोरा र आफु भिज्दै काम गर्थे अर्जुनले । गीत संगितमा रुची भएका अर्जुनले नेपालामा नै केहि गर्ने अठोट गरेका छन । उनको आफ्नै गीत निकाल्ने एउटा ठुलो सपना पनि छ । बाँकी सबै तला भिडियो मा हेर्नुहोला । भिडियो हेर्न तल थिच्नुहोस र यो समाचारलाई सक्दो सेयर पनि गर्नुहोला । अ...
चीनले नेपालको राजनितिक स्वतन्त्रता र सार्वभौमिकताको सम्मान गरेको छ:केपी ओलि

चीनले नेपालको राजनितिक स्वतन्त्रता र सार्वभौमिकताको सम्मान गरेको छ:केपी ओलि

समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच शताब्दीऔँदेखि रहेको गहिरो हार्दिक मैत्रीको विशिष्टता दर्शाउँदै नेपालले एकचीन नीतिलाई निरन्तर अक्षुण्ण राखेको तथा चीनले नेपालको सार्वभौमिकता, क्षेत्रीय अखण्डता र राजनीतिक स्वतन्त्रताको सम्मान गरेको बताएका छन्। नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँ वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री लि खछ्याङलाई बेग्लाबेग्लै बधाई सन्देश पठाएर हार्दिक बधाई ज्ञापन गर्दै शुभकामना व्यक्त गरेका हुन्। प्रधानमन्त्री ओलीले आज छुट्टाछुट्टै बधाई सन्देश पठाएर चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीका साथै उनीहरूमार्फत चीन सरकार र त्यहाँका जनतामा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्। गत अक्टोबरमा चिनियाँ राष्ट्रपतिबाट भएको नेपालको ऐतिहासिक राजकीय भ्रमण र सन् २०१६ र २०१८ मा आफूले गरेका चीनको औपचारिक भ्रमणको...
शास्त्र अनुसार यि राशिका व्यक्तिले निकै धन कमाउँछन: कतै तपाइको राशी पो पर्‍यो कि ?

शास्त्र अनुसार यि राशिका व्यक्तिले निकै धन कमाउँछन: कतै तपाइको राशी पो पर्‍यो कि ?

समाचार
मानिस आफ्नो राशि पढेर आफ्नो जीवनमा हुने घटनाका बारेमा पूर्वाअनुमान लगाउने गर्दछन्। जसको भाग्यमा राजयोग लेखेको हुने गर्दछ। अर्थात यी व्यक्ति राजाको जस्तो सेवा सुविधा प्राप्त गर्ने गरी जन्म लिएका हुन्छन्। धनु राशिः धनु राशिका व्यक्ति निकै भाग्यमानी हुने गर्दछन्। यस्ता राशिका व्यक्तिमा पैसा कमाउने इच्छा निकै तिब्र हुने गर्दछ। यिनीहरु बाल्यकालदेखिनै धनी हुने गर्दछ। वृष राशिः वृष राशि हुने व्यक्ति धेरै जसो भौतिक सुख प्राप्त गर्नेका शौखिन हुने गर्दछन्। यस्ता राशिका व्यक्ति पुरै जीवन ऐशो आरामसँग बिताउन मन पराउने गर्दछन्। यस्ता व्यक्ति धन कमाउने तिब्र चाहना राख्ने र भविष्यमा राजयोग प्राप्त गर्ने खाले हुने गर्दछन्। वृश्चिक राशिः वृश्चिक राशिका व्यक्तिलाई सधै भाग्यले साथ दिने गर्दछ। यस राशिका व्यक्ति जीवनमा भौतिक वस्तु प्रति लगाव राख्ने र साथसाथ घर, सम्पत्ति, गाडी किन्नेको शोक हुने गर्दछ। य...
असोक दर्जीका बुवा र फुपु रुँदै मिडियामा: आखिर के भएछ ? (हेर्नुहोस पुरै भिडियो)

असोक दर्जीका बुवा र फुपु रुँदै मिडियामा: आखिर के भएछ ? (हेर्नुहोस पुरै भिडियो)

समाचार
केही समय अगाडी एकाएक सडकबाट चर्चामा आएका बाल गायक अशोक दर्जी अहिलेका चर्चित गायक हुन । बिगतलाइ नियालेर हेर्दा अचम्म लाग्ने खालको देखिन्छ । हामी नेपालीहरु सबै मिले के हुदैन र भन्ने गतिलो उदाहरण हुन अशोक दर्जी । झुपडीको बसाइ अनि बिजोक अवस्था अनि एउटा सानो बालक जसले गित गाउदै दिनरात मेहेनत गर्थे । देश तथा बिदेशमा रहेका धेरै सहयोगी नेपाली मनहरुको सहयोगमा अशोकको जीवन मात्र हैन पुरै परिवारकै जिबनशैली नै फेरियो । अशोकलाई अहिले स्थापित गायक नै बनाएका छन टंक बुढाथोकीले । बिचमा केही विवाद आएपनी सबै कुरा सहज बन्दै चलिरहेको जिबनमा अचानक के भयो किन रुँदै मिडियामा आए त अशोकका बुबा र फुपु! एकाएक बेलुकीको समयमा सुपर अनलाइन टिभिका संचारकर्मी समीर सुबेदीलाइ अशोककी फुपुले फोन गरेर आत्तिदै समस्या पर्यो आउनुपर्यो भनेर बोलाएपछी रातारात समीर सुवेदी अशोक दर्जीको घरमा पुग्दा सबै चिन्तामा रहेछन फुपुले आफ्नो भ...
नेपालसँगको सम्बन्धलाई चीनले विशेष महत्व दिएको : सी जिनपिङ

नेपालसँगको सम्बन्धलाई चीनले विशेष महत्व दिएको : सी जिनपिङ

समाचार
नेपालसँगको सम्बन्धलाई चीनले विशेष महत्व दिएको चिनिया राष्ट्रपति सी जिनपिङले बताए। नेपाल चीन सम्बन्धको ६५ औँ वर्षगाँठको अवसरमा चिनियाँ राष्ट्रपति सीले दुई देशबीचको सम्बन्ध थप विस्तार गर्नुपर्ने बताए । उनले द्विपक्षीय सम्बन्ध विस्तारका लागि नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग सहकार्यको चाहना पनि व्यक्त गरेका छन्। कूटनीतिक सम्बन्धको ६५ औँ वर्षगाँठको अवसरमा दिएको शुभकामना सन्देशमा राष्ट्रपति सीले दुई देशका नागरिकको हितका लागि काम गर्न तयार रहेको बताएकाछन् । यस्तै उनले क्षेत्रीय स्थायित्व तथा विकासका लागि पनि नेपालसँगको सम्बन्ध विस्तार आफ्नो प्राथमिकतामा रहेको बताएको खबरमा उल्लेख छ । नेपाल चीनबीच सन् १९५५ को अगष्ट १ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । स्थापना दिवसको अवसरमा दुवै देशका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरुले बधाई सन्देश आदानप्...