Wednesday, October 21For your kind information
Shadow

Author: suman

यौन सम्पर्क गर्दागर्दै कण्डम निकालेका युवकलाई लाग्यो बलात्कारको आरोप, सजाय यस्तो

यौन सम्पर्क गर्दागर्दै कण्डम निकालेका युवकलाई लाग्यो बलात्कारको आरोप, सजाय यस्तो

समाचार
काठमाडौं । बेलायतमा यौनकर्मीसँग यौन सम्पर्क गर्दागर्दै आफ्नो यौनांगबाट कण्डम निकालेपछि एक युवकलाई १२ वर्षको जेल सजाय तोकिएको छ । यौन सम्पर्क गर्दागर्दै कण्डम निकालेका युवकविरुद्ध बलात्कारको अभियोग लाग्यो र उनलाई १२ वर्षको जेल सजाय भएको छ । यौनसम्पर्क गर्दा लगाएको कण्डम सम्भोग गर्दागर्दै निकालेपछि ती युवक ली हगबेनमाथि असुरक्षित यौन सम्पर्कको प्रयास गरेको अभियोगमा यौनकर्मी महिलाले मुद्दा हालेकी थिइन् । पीडित यौनकर्मी महिलाको नाम भने खुलाइएको छैन । तर उनको उमेर २० वर्षको रहेको बताइएको छ । आफूमाथि कण्डम विनै जबरजस्ती यौन सम्पर्क गरेको भन्दै उनले पुलिसमा उजुरी गरेपछि प्रहरीले ली हगबेनलाई पक्राउ गरेर मुद्दा चलाएको हो । अन्ततः उनलाई अदालतले १२ वर्षको जेल सजाय सुनायो । ...
झुटो होईन चार राशीले निकै नै कमाउँछन धन हेर्नुहोस कतै तपाईको राशी त परेन ?

झुटो होईन चार राशीले निकै नै कमाउँछन धन हेर्नुहोस कतै तपाईको राशी त परेन ?

सोसल मिडिया
विशेषगरी निम्न ४ राशी हुने मानिसले निकै धन कमाउने गर्छन् भनेर धर्मशास्त्रमा उल्लेख गरिएको छः १. वृष धनको सम्बन्ध दोस्रो र आठौं स्थानमा रहेका राशीसँग जोडिएको हुन्छ । यही भएर दोस्रो स्थानमा रहेको वृष राशी हुने मानिसले धन कमाउने योग बढी हुने गर्छ । वृष राशीको गुरू शुक्र भएका कारण पनि यो राशी हुने मानिसहरू आकर्षक र महंगा सामान किन्न सौखिन हुन्छन् । वृष राशी हुने मानिसहरू औसत वस्तुलाई त्यति मन पराउँदैनन् । शुक्र ग्रहलाई धन, विलासिता, तथा मोजमस्तीको सूचक पनि मानिन्छ । र यही कारण उनीहरू धन कमाउन निकै मेहेनत गर्ने र कमाउने अवसर खोज्ने गर्छन् । यो राशी हुने मानिसले परिश्रमको महत्व बुझ्नुका साथै मोजमस्ती पनि गर्छन् । साथै वृष राशी हुनेहरू निकै जिद्दी गर्ने र आफूले चाहेको कुरालाई पाएर नै छोड्ने प्रयास गर्छन् । २.वृश्चिक वृश्चिक राशी हुने व्यक्तिले भौतिक वस्तुप्रति बढी आशक्ति देखाउँछन् । महंगा ...
आशिका तामाङ्गद्वा आँधी पीडित ६ परिवारलाई घर बनाइदिने घोषणा

आशिका तामाङ्गद्वा आँधी पीडित ६ परिवारलाई घर बनाइदिने घोषणा

समाचार
काठमाडौं । खसिनी दिदी भनेर प्रख्यात नायिका तथा निर्माता आशिका तामाङ्ले बारा पर्सामा पुगेर आँधी पीडित ६ वटा परिवारलाई घर बनाईदिने घोषणा गरेकी छिन् । पेशाले नर्स र जर्मनीमा बसोवास गर्दै आईरहेकी तामाङ् हाल नेपालमा रहेकी छिन् । केहि समयअघि सामाजिक सञ्जालमा रुँदै गरेको एउटा भिडियो सार्वजनिक भएपछि उनी भाईरल भएकी थिईन् । केहिदिन अघि नेपालीले नेपालीको लागि भन्ने अभियान थालनी गरी मायाले भरिएको बाल्टिनमा अत्यावश्यक सामाग्री सहयोग गर्ने बताउँदै ईच्छुकलाई सहयोग गर्न अपिल पनि गरेकी थिईन् । विभिन्न सामाजिक कार्य गरेर प्रशंसा बटुलिरहेकी तामाङ् विभिन्न पटक चर्चामा आईरहन्छिन् । ...