Saturday, October 24For your kind information
Shadow

Author: साहारा संदेश

के दसैँमा विदेशबाट घर आउँदै हुनुहुन्छ ? सरकार गर्यो यस्तो नयाँ नियम (जान्कारि सहित)

के दसैँमा विदेशबाट घर आउँदै हुनुहुन्छ ? सरकार गर्यो यस्तो नयाँ नियम (जान्कारि सहित)

बिदेश
काठमाडौं । दसैँमा विदेशबाट घर फर्कँदै हुनुहुन्छ ? हुनुहुन्छ भने ल्याउने विदेशबाट ल्याउँदा कतिपय सामानमा भन्सार शुल्क तिर्नुपर्दैन। केही सामानको भन्सार शुल्कमा सीमितता तोकिएको छ । सीमितता तोकिएका सामान बढी ल्याएमा जफत हुने तथा जरिवाना तिर्नुपर्ने हुनसक्छ । भन्सार ऐन २०६४ को दफा ९, उपदफा (३) ले २०७७ जेठ १५ गतेदेखि लागू हुने गरी यात्रुहरुले आफ्नो साथमा ल्याउन पाउने निजी प्रयोगका मालवस्तुका सम्बन्धमा देहायबमोजिमको व्यबस्था गरेको छ । निम्न सामग्री ल्याउँदा भन्सार शुल्क पूर्ण छुट हुनेछ लुगाफाटा, बिच्छ्यौना, घर गृहस्थीका पुराना सामान औषधि उपचार गराई फर्किएका बिरामीले ल्याएका औषधि शारीरिक रुपमा अशक्त व्यक्तिले सहाराका रुपमा प्रयोग गरेका सामान ट्याबलेट, ल्यापटप, डेस्कटप, कम्प्युरटर, घडी, क्यामेरा, भिडियो क्यामेरा, सेलुलर मोबाइल फोन र पेनड्राइभ (बढीमा एक/एक थानसम्म) बच्चा राख्ने ...
बहिनी भेट्न आमालाई मोटरसाइकलमा गएका शंकरको भयो दुर्घटना: शंकरको मृ’त्यु, आमा गम्भीर घाइते

बहिनी भेट्न आमालाई मोटरसाइकलमा गएका शंकरको भयो दुर्घटना: शंकरको मृ’त्यु, आमा गम्भीर घाइते

नेपाल, समाचार
काठमाडौ । शंकर भुलको एउटा सुन्दर परिवार थियो। आमा, गर्भवती श्रीमती, दुई दाजुभाई र दुई वटा छोराछोरी। भरखरै मात्र बिहे गरेकी बहिनीको मायाले सताइरहँदा बहिनी भेट्न उनी मोटरसाइकलमा डडेल्धुरा जाँदै थिए। मोटरसाइकमा सवार उनकी आमा पनि छोरीलाई भेट्न पाइने भयो भन्दै उत्साहित थिइन। तर डोटीबाट हिडेका उनीहरु डडेल्धुरा पुग्न पाएनन्। बिचबाटोमै उनीहरुको दुर्घटना भयो। भारतमा मजदुरी गर्ने ३२ वर्षीय शंकरले उक्त घटनाबारे सायद कल्पना समेत गरेका थिएनन्। लकडाउनका कारण नेपाल आएका उनी अब आफ्नो परिवारसँग जीवन बिताउन पाउने छैनन्। त्यो दिनको दुर्घटनाले उनको देहान्त भयो। साथमा रहेकी ५५ वर्षीया जुनकिरी भुलको छोरी भेट्न पाउने सपना पनि अधुरै रह्यो। डोटीको दिपायल सिलगढी नगरपालिका–५ बागठाटा निवासी उनी समेत गम्भिर घाइते भएकी थिइन। हातखुट्टा र उनको ढाडमा गम्भिर चोट लागेको छ। दुर्घटनाकै दिन छोरा गुमाएकी उनको...
ससुराले नै बुहारिसँग यस्तो गरे: सासुले देख्दा वि’ष खुवाएर मा’र्ने प्र’यास (भिडियो)

ससुराले नै बुहारिसँग यस्तो गरे: सासुले देख्दा वि’ष खुवाएर मा’र्ने प्र’यास (भिडियो)

नेपाल, समाचार, सोसल मिडिया
काठमाडौ: पनौतीमा सोच्नै नसकिने घटना भएको छ । आफ्नै छोराको श्रीमती (बुहारी) संग ससुराको न रा म्रो स म्ब न्ध खुल्ने भएपछि सासुको ज्या न लिने कोशिष गरिएको छ । रमेश बस्नेत र नेत्र कुमारी बस्नेतका ३ छोरा छन् । जेठो छोराको ५ वर्ष अघि नै विवाह भइसकेको छ । अरु दुई छोराको पनि विवाह भयो । ससुराले कान्छो बुहारीसंग न रा म्रो स म्ब न्ध राखेको सासुले देखेकी हुन् । ससुरा रमेश बस्नेतलाई आफ्नै कान्छी बुहारीसंग नेत्र कुमारीले देखेपछि अहिले नेत्र कुमारीको ज्या न लिने कोशिष गरिएको हो । ससुरा र बुहारकिो स म्ब न्ध बाहिरिने जोखिम भएपछि ससुरा र बुहारी मिलेर खानामा वि ष खु वा एर ज्या न लिने कोशिष गरेको महिलाका आफन्तले बताएका छन् । छोराको विवाह भएको एक साता पछि नै उनीहरु बीच त्य स्तो काम गरेको देखेको सासुले आफ्नो बहिनीलाई बताएकी छन् । सासुले लामो समय देखि नै त्यो घटना थाहा पाएकी थिइन् । तर आफु...
काठमाडौंको पेप्सिकोलामा बि’स्फोट: भयो यस्तो क्षति

काठमाडौंको पेप्सिकोलामा बि’स्फोट: भयो यस्तो क्षति

नेपाल, समाचार
काठमाडौं । राजधानी काठमाडौंको पेप्सीकोलामा एउटा घरमा खाना पकाउने (एलपी) ग्यासको सिलिण्डर विस्फोट हुँदा ५ जना घाइते भएका छन् । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ हिमालयन टोलस्थित सुनिता कार्कीको घरमा भाडामा बस्नेको कोठामा ग्यास सिलिन्डर पड्किएको हो । सिलिन्ड पड्किँदा ५ जना घाइते महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए । सिलिण्डर विस्फोटमा घाइते भएकामध्ये १ जना बालकलाई कीर्तिपुर अस्पताल पठाइएको छ। अन्य ४ जनाको पेप्सीकोलास्थित मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको छ।   ...
आज विहिबारको दिन आफ्नो राशी हेर्नुहोस: यि राशिलाई धन कमाउने योग

आज विहिबारको दिन आफ्नो राशी हेर्नुहोस: यि राशिलाई धन कमाउने योग

नेपाल, समाचार
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ): आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् भने श्रमको उचित मूल्यांकन होला। शैक्षिक गुणस्तरमा बृद्धि गर्न सकिनेछ भने नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। दाजुभाई तथा आफन्तकाहरुले सहयोग गर्नेछन् भने सवारी साधन प्राप्तीको गतिलो योग रहेकोछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) स्वास्थ्य कमजोर रहने र पारिवारिक स्वास्थ्यमा धन खर्च हुनेछ । जग्गा तथा सवारि साधन सम्बन्धि झमेलामा फस्ने ग्रहयोग रहेकोले ख्याल गरेर काम गर्नुहोला । राजनिति तथा समाजसेवामा जनतको काम गर्दा गर्दै आलोचनाको शिकार होईनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) भाग्य तथा समयले साथ दिने हुँदा आटेको तथा ताकेको काम सजिदै बन्नेछन् । सामाजिक तथा सरकारी क्षेत्रमा रहेर जनतको काम गर्ने अवसर प्राप्त हुनेछ । खोज मुलक काममा सफलता मिल्नेछ भने अध्ययनमा रुची बढ्नेछ । प्रेममा रमाउन चाहनेह...
सरकारले फेरी ल’कडाउन थप्दै,यती दिन थपियो ल’कडाउन: दशैँको टिकाको दिनका लागी यस्तो निर्णय हुँदै

सरकारले फेरी ल’कडाउन थप्दै,यती दिन थपियो ल’कडाउन: दशैँको टिकाको दिनका लागी यस्तो निर्णय हुँदै

नेपाल, राजनिती, समाचार
काठमाडौ: सरकारले १८ दिन लकडाउन गर्ने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयले २५ हजार सक्रिय संक्रमित पुगेको अवस्थामा लकडाउन गर्न सिफारिस गरेको छ । सोही अनुसार कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउनको मोडालिटी तयार गरेको हो । समितिको बैठकले बढिमा १८ दिन लकडाउन गर्नेगरी मोडालिटी तयार पारेको हो । मुख्यसचिव नेतृत्वको कार्यदलले मोडालिटी तयार पारेको जनाइएको छ ।यद्यपी कहिलेदेखि मोडालिटी अनुसार लकडाउन गर्ने भन्ने टुङ्गो लागेको छैन् । ‘स्वास्थ्य मन्त्रालयले २५ हजार सक्रिय संक्रमित भनेका कारण त्यसको पेरिफेरीमा पुगेपछि मोडालिटीको विषयमा थप छलफल होला’ स्रोतले भन्यो । लकडाउन मोडालिटीमा दशैं चाड मनाउन जाने र फर्किने तथा टिका थाप्न जानेलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयलाई जोड दिने भनिएको जनाइएको छ ।...
१३ वर्षीय बालकबाट १५ वर्षीया किशोरीले बच्चा जन्माएपछी भयो यस्तो

१३ वर्षीय बालकबाट १५ वर्षीया किशोरीले बच्चा जन्माएपछी भयो यस्तो

नेपाल, मनोरञ्जन, समाचार, सोसल मिडिया
एजेन्सी: इग्ल्यान्डमा एक १३ वर्षका बालक १५ वर्षीया किशोरीको प्रेममा परे । दुवैबाट बच्चाको जन्म भएको छ । ब्रिटेनमा सबैभन्दा कम उमेरमा बाबु बनेका ती व्यक्तिको नाम एल्फी हो । उनको प्रेमिकाको नाम सेन्टल हो । यो खबर ब्रिटेनमा भाइरल भइरहेको छ । १३ वर्षको उमेरमा सेन्टलको बच्चाको पिता बनेका एल्फीले २ वर्षपछि डिएनए जाँच गराएका थिए । जाँच गराएको रिर्पोट आएपछि सबैजनाको होस उडेको थियो । वास्तवमा सेन्टलले आफ्नै कोखबाट जुन बच्चाको जन्म दिएकी थिइन् त्यो बच्चा एल्फीको नभएर अरु कसैको थियो । एक मिडिया रिर्पोट अनुसार एल्फी सेन्टलको बच्चाको असली पिता होइनन् । बच्चाको वास्तविक पिता अरु नै हुन् । तर हालसम्म उनको बच्चाको वास्तविक पिता को हुन् त्यसको बारेमा जानकारी आएको छैन् । एल्फी हाल २२ वर्ष पुग्न लागेका छन्, उनले सेन्टल र बच्चालाई छाडिदिएका छन् । पछिल्लो समयमा आएर एल्फीले सेन्टलसँग सम्बन्ध ...
कोरोना भाइरसको २ करोड ५० लाख खोप नेपाल आउने: खुशीको माहोल

कोरोना भाइरसको २ करोड ५० लाख खोप नेपाल आउने: खुशीको माहोल

नेपाल, बिदेश, राजनिती, समाचार, स्वास्थ्य
काठमाडौं । रुसले उत्पादन गरेको कोरोना भाइरसवि’रुद्धको खोप नेपालमा आउने भएको छ । नेपालमा २ करोड ५० लाख डोज रुसी भ्याक्सिन ‘स्पुटनिक–५’ भित्र्याउने सम्झौता भएको छ। रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपाली औषधी उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच सम्झौता भएको हो। नेपाल ल्याइने साढे २ करोड डोज भ्याक्सिनले नेपालको ९० प्रतिशत जनसंख्यालाई समेट्ने छ। यो भ्याक्सिन ‘ह्युमन एडेनोभाइरल भेक्टर्स प्लेटफर्म’ मा आधारित रहेको बताइएको छ।रुसी सरकारको प्रत्यक्ष लगानीमा आविष्कार गरिएको यो भ्याक्सिनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरीमाथि सफल परीक्षण गरिएको भनेर प्रचार गरिँदै आएको छ। रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डसँग सहकार्य गरी कोरोना भाइरसविरुद्धको खोप नेपाल भित्र्याउने सम्झौता गरिएको ट्रिनिटीका निर्देशक किशोर अधिकारीले बताउनुभयो । स्पुटनिक–५ को अन्तिम परीक्षणको नतिजा र ने...
श्रृंखला खतिवडाको घरमा पनि छिर्यो को*रोना…पूरै पढ्नुहोला

श्रृंखला खतिवडाको घरमा पनि छिर्यो को*रोना…पूरै पढ्नुहोला

समाचार
काठमाडौं। बागमती प्रदे’शसभा सदस्य तथा नेपाल कम्यु’निष्ट पार्टी मकवानपुरकी अध्य’क्ष मुनु सि’ग्देललाई कोरोना पुष्टि भएको छ । उनी पूर्व मिस नेपा’ल श्रृंखला ख’तिवडाकी आमा हुन् । सिग्दे’लको स्वाब परी’क्षणको रिपोर्ट सोम’बार पोजेटिभ आएको पारिवा’रिक स्रोतले जनाएका छन् । घाँटी दुखेपछि सिग्देलले स्वाब परीक्षण गरा’एकी थिइन् । हाल उनी काठमा’डौंस्थित घरमा होम आइसो’लेसनमा बसेकी छिन् । सिग्देलका श्रीमान् तथा प्रति’निधिसभा सांसद विरोध खति’वडा र छोरी पूर्व मिस नेपाल श्रृंखला खतिवडाको रिपोर्ट भने नेगेटिभ आएको छ ।...
छोरी घर फर्किँदा गर्भवती भएको थाहा पाएपछि बुवा आमाले गरे यस्तो सोच्नै नसक्ने घटना

छोरी घर फर्किँदा गर्भवती भएको थाहा पाएपछि बुवा आमाले गरे यस्तो सोच्नै नसक्ने घटना

समाचार
एजेन्सी कोरोना भाइरसका कारण लकडाउन सुरु भएपछि कलेज पढ्ने युवती घर फर्किइन् । त्यसपछि घरमा बसेकी छोरीको पेट बढ्दै गएपछि परिवारका सदस्यले पनि उनी गर्भवती भएको थाहा पाए । केही दिनसम्म गाउँका मान्छेले थाहा नपाउन् भनेर छोरीलाई कोठामा नै बन्द गरेर राखे । बाबुआमाले छोरीलाई गर्भपतन गराउन आग्रह गरेपछि छोरीले अस्वीकार गरिन् । त्यसपछि बाबुआमाले छोरीको ह* त्या गरे । भारतको तेलंगनाको गदवल जिल्लाको कालुकुन्तला गाउँको घटना हो, यो । आन्ध्र प्रदेशको कुर्नुलमा डिग्री गरिरहेकी युवती लकडाउन लागेपछि घर फर्किएकी थिइन् । घर आएकी छोरी गर्भवती देखिएपछि समाजमा आफ्नो इ’ज्जत जाने डरले लुकाउन खोजेपनि नसकेपछि छोरीकै ह त्या गरेका हुन् । प्रहरीले स्थानीय पञ्चसँग सल्लाह गरेर अन्तिम संस्कार रोके र पोस्ट मार्टमका लागि पठाए । पो’स्टमार्टमपछि युवतीको ह त्या भएको पुष्टि भएको हो ।...