Saturday, October 31For your kind information
Shadow

के हो स्कुल बस काण्ड , बाहिरियो यस्तो भिडियो !

पछिल्लो समय देशमा आपराधिक घटनाहरु धेरै हुने गरेको छ। कतै मानिसको अपहरण त कतै निर्मम दुर्घटना त कतै मानविय सम्बेदना पनि नराखी हत्या। यस्ता घटना अहिले नेपाल र नेपाली समाजमा पनि मौलाएर गएका छन।

सडक दुर्घटना त नेपालको केसमा कमन भएको छ।हालै काठमाडौंमा एक स्कुल बसले साढे दुई बर्षको बच्चालाई पहिले ठक्कर दिएर पछि फेरि ब्याक गरेर किचेर घटना भएको बताईएको छ। उक्त घटना पछि अहिले स्थानिय आक्रोशीत बनेका छन। थप हेर्नुहोस यो भिडियोमा। भिडियो insider media युट्युब चेनलबाट लिइएको।

https://youtu.be/wuPtR3U8JG8