Friday, October 23For your kind information
Shadow

आइफ्लिक्समा आयो ‘छक्का पञ्जा २’ , अब यसरी हेर्न सकिन्छ !

फिल्म ‘छक्का पञ्जा २’ अनलाइन रिलिज भएको छ । दर्शकले अत्याधिक पर्खिएको फिल्मलाई आइफ्लिक्समा हेर्न सकिनेछ । लामो समयपछि छक्का पञ्जा २ को प्रतिक्षा सकिएको हो ।

यस्का लागि तपाईंको मोबाईलमा playstore/ appstore मा गएर iflix download गर्नुहोस अनि आफ्नो account खोलेर search मा गएर chakka panja 2 लेखेर search गर्नुहोस अनि फिल्म को मज्जा उठाउनुहोस।