Saturday, October 31For your kind information
Shadow

रोजगारीको लागि नेपालीहरुलाई युरोपमा सुवर्ण अवसर : फ्रि खान-बस्न र भिषा-टिकट, तलब 1 लाख

काठमाडौ । पछिल्लो समय नेपाली युवाहरुको गन्तब्यको केन्द्र वा आर्कषण मानिएको युरोपका बिभिन्न देशमा रोजगारीको सुर्वण अबसर श्रृजना भएको छ । सरकारले केहि देशमा श्रम स्विकृती लिने तयारी गरेको भएपनि बिभिन्न तरिकाले युरोप पठाउने तयारी भैरहेको छ । यस्तैमा युरोपको साईप्रसमा यस्तो अबसर आएको हो ।

लाखौं नेपालीहरुको रोजगारीको लागि बैदेशिक काममा भर परिहरनुपर्ने अबस्थामा नेपालमा सबैभन्दा धेरै अबसरहरु पनि बैदेशिक रोजगारको अबसर आउने गरेको छ । छिमेकी देश भारत र चिनमा सामान्य अबस्था मानिसहरु जाने गरेको भएपनि खाडी मुलुकहरुमा र युरोपका बिभिन्न देशहरुमा नेपालीहरुको माग तथा नेपाली युवाहरुको आर्कषण निकै राम्रो छ । बैदेशिक रोजगार मात्रै नभएर भोलीको आफ्नो तथा परिवारको भबिश्यको लागि भन्दै युवाहरु युरोपका बिभिन्न देशहरुमा पुग्ने गरेका हुन ।

युरोपको साईप्रसमा नेपालीका लागि रोजगारी खुलेको । रोजगारी मासिक तलब नै ९९६०० सम्म हुनेछ । खान,बस्न र भिषा टिकट समेत कम्पनीलेनै दिनेछ । प्री अन्तरबार्ता भैरहेको हुदा छिट्टै एप्लाई गर्नुहोला। यो अबर आफ्ना साथीभाई आफन्तको जानकारीका लागि देखेपछि सेयर गरिदिनुहोला ।

युरोपमा मात्रै नभएर नेपाली युवाहरुको राम्रो आर्कषणको केन्द्र मानिएको भने अमेरीका तथा जापान जस्ता शक्त्तीशाली देशहरु हुन । जहाँ कमाई पनि राम्रो र कार्ण बनाउन सकेको अबस्थामा भोली पारिवारीक भबिश्य पनि राम्रो देखेर यी देशहरुमा नेपाली युवाहरुको प्रभाव देखिने गरेको हो । यस्तैमा नेपालमा पनि कामहरुको अबस्था राम्रो बन्दै गएको छ ।