Friday, October 30For your kind information
Shadow

गुठिले ततायो सिङ्गो नेपाललाई: हेर्नुहोस १० फोटाहरु

काठमाडौं /  प्रतिनिधिसभाको बुधबार नयाँ बानेश्वरस्थित संघीय संसदमा बसेको बैठकमा शून्य समयमा मन्तव्य राख्दै सांसद निरु पाल अघि बढ्दा माइतीघरमा विद्येयकको विरोधमा हजारौंको संख्यामा जनसहभागित थियो ।

खवरदारी गर्दै स्वतन्त्र उपस्थित जनसमुदायले जनआन्दोलनकै भीडको सम्झना गराउँथ्यो ।

सरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठीसम्बन्धी विधेयक मंगलबार फिर्ता गरेको घोषणा गरे पनि गुठी विधेयकको विरुद्धमा लागेका उपत्यकावासीले आयोजना गरेको खबरदारी जारी राखेका छन् ।

हेर्नुहोस यी १० फोटाहरु: