Friday, October 30For your kind information
Shadow

ज्योतिष अर्जुन थापा क्षेत्री प्रहरी हिरासत बाट छुटे (फोटो सहित)

केही युट्युब अनलाइन टेलिभिजनहरुमा अन्तर्वार्तामा दिँदै जेठ महिना भित्र महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाएको आरोपमा पक्राउ परेका ‘ज्योतिषी’ अर्जुन थापा क्षत्री रिहा भएका छन् ।अर्जुन क्षेत्रीलाई आज

जिल्ला अदालत काडमाडौँले तारेखमा रिहा भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
काठमाडौं गौसलाबाट भुकम्प आउँछ भन्दै अफवाह फैलाउने ज्योतिष भनिएका अर्जुन क्षेत्रीलाई गत २१ गते प्रहरीले हिरासतमा लिएका थिए ।