Wednesday, October 21For your kind information
Shadow

केटीले तपाईलाई मन पराएमा यी ५ संकेतहरु देखाउछन…हेर्नुहोस

महिलाहरुमा पुरुषहरुलाई माया जालमा फसाउनेहरेक किसिमका कलाहरु हुन्छन् । जसमा कोहीकेटाहरु फसेर निस्कन सकेका छैनन् ।भनेकेहीकेटाहरु धेरै माथिल्लो तहसम्म पुग्छन् । त्यसैले तभनिन्छ ,एउटा सुन्दर र खराब घरहुनुमामहिलाहरुको मुख्य भूमिका हुन्छ ।
आजभोलि मोर्डन केटाकेटी सामाजिक सञ्जालको दुरुपयोगको कारण यसको शिकार पनिबनिराखेका छन् ।जसकारण फेसबुकबाट माया जालमा परी विवाहगर्ने गरेका छन् । भने कतिपय कलेज र विभिन्नठाउमा भएको भेटघाटले गर्दा निकटतम भइरहेकाहुन्छन् । त्यसैले केटीहरुको तुलनामा केटाहरु यीकुराहरुमा आट गर्ने हुन्छन् भने केटीहरु लजालुस्वभावका हुन्छन् । र जति धेरै मन पराए पनि केहीभन्न सक्दैन् । भने केटाहरु जिस्काउने र सिधै आइलभ यू भन्ने गर्दछन् ।तरकेटाहरुलाई यदि केटीहरुलेमन पराए भने के कुराले थाहा पाउने त ? त्यसैलेकेटीहरुले यस्तो सकेंत देखाउछन् , हेरौ
पहिलो सकेंत भनेको तपाईलाई देखेको याभेटेको कुनै अवस्थामा मुस्काराउनु नै मन पराउनुहो । त्यसैले यसलाई केटीहरुको पहिलो हतियारमानिन्छ ।-त्यसैगरी दोस्रोमा यदि केटीहरुले आफूले मन
परेको आकर्षक केटा देखेमा सिधै नहेरी कर्केनजरलेहेर्नु पनि मन पराउनु हो । जुन क्रियाकलापतपाईको आखा छलेर बारम्बार हुन्छ ।
तेस्रो हो , यदि तपाई कतै बाटोमा साथीहरुसगहिडिरहेको बेलामा आफ्नो साथीको पछि बसेरया कहि केही वस्तुहरुको पछाडिबाट लुकी लुकीहेर्नु अर्को सकेंत हो । तपाई प्रत्येक दिनको गतिविधिहरु केगर्नुहुन्छ , कहा जानुहुन्छ यी कुराहरुकोकुनैसाथीको माध्यमबाट वा आफैले याद राख्नुभनेको पनि मन पराउने सकेंत हो । त्यसैले उनीहरुलेतपाईको साना साना गतिविधीमा पनिचासो राख्छन् ।
र अर्को कुरा भनेका तपाईसगँ खुलेर बोल्न नसक्नुर बोले पनि अनुहार रातो रातो बनाएर बोल्नुपनि मनपराउने सकेंतहो जसमाकेटीलेतपाईसगआखा जुधाएर पनि हेर्न सक्दैनन् ।