Saturday, November 28For your kind information
Shadow

भर्खरै काठमाडौंबाट आयो यस्तो दुखद खबर: थोरै समय दिएर पढ्नुहोला

काठमाडौं:

कुलेश्वरमा बैंकको एटिएम मेसिन फोडिरहेको अवस्थामा एक किशोर पक्राउ परेका छन्।

आइतबार राति सवा ११ बजे काठमाडौं महानगरपालिका-१४ कुले श्वरस्थित माछापुच्छ्रे बैंकको एटिएम फोडिरहेको अवस्थामा एक किशोरलाई पक्राउ गरेको होपक्राउ पर्नेमा कैलाली टीकापुर घर भई बानेश्वर बस्ने १७ वर्षीय प्रज्वल खाँड छन्।

उनलाई महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

‘म सोही ठाउँ नजिकै थिएँ। राति एटिएम फोडिरहेको देखेपछि भित्र थुनेर नियन्त्रणमा लिएका थियौं,’वृत्तका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले भने।उनका अनुसार खाँड कक्षा १२ पढ्दै गरेका विद्यार्थीहुन्उनले खान

नपाएर पैसा चोर्न खोजेको बताएका छन्। तर हेर्दा खान नपाएको जस्तो देखिन्न,’उनले भने,’उनीमाथि थप अनुसन्धान गरिरहेका छौं।’यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।‘

मेयरसापको आदेश भन्दैँ काठमाडौं महानगरपालिकाले खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानमा रोक लगाएको छ ।

हाल सडकमा खाना वितरण गर्नु पर्ने कोही पनि नभएको निर्क्यौलका साथ खाना वितरण बन्द गर्ने निर्णय गरिएको महान गरपालिकाको तर्क छ ।

सार्वजनिकस्थलमा फोहोरसमेत भएको र सडकमै खाना खुवाउँदा सरकारको बेइज्जत भएकोले खाना खुवाउन नदिने निर्णय भएको महानगर स्रोतको भनाइ छ ।

Leave a Reply