Saturday, November 28For your kind information
Shadow

अनौठो तरिकाले नेपालको प्रचार गर्ने महिला पहिलोपटक मिडियामा: यस्तो भन्छिन नेपालका बारेमा

एजेन्सि:

बितेका केही दिनदेखि सामाजिक सञ्जालमा एउटा भिडिओ भाइरल छ।

भारतीय मोटिभेसनल स्पिकर मानसी अग्रवालले पोस्ट गरेको यो भिडियो नेपालका बारेमा छ। मानसीले उक्त भिडिओमा ‘नेपाल घुम्नै नहुने ७ कारण’ उल्लेख गरेकी छन्।

आफ्नो पोस्टमा उनले आफू लामो समयदेखि नेपालै बसेको र यहीँ काम गर्ने जानकारी दिएकी छन्। सनल स्पीकर हुन् जो टेड-एक्स लगायत कार्यक्रमकी वक्ता पनि हुन्।

उनको यो भिडियो भाइरल भएपछि उनी को हुन्, नेपाल र नेपालीलाई किन यत्ति धेरै माया गर्छिन् भनेर एभरेष्ट नेपालले उनीसँग कुराकानी गरेको छ ।

Leave a Reply