Saturday, November 28For your kind information
Shadow

रामचन्द्र पौडेलले भने, “नेकपा फुटे हामी मिलेर सरकार बनाउँला”: पुरै पढ्नुहोस

काठमाडौं:

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा अन्तरद्वन्द चर्किएका बेला प्रमुख विपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रचण्डलाई टेलिफोन गरेका छन् ।

स्रोतका अनुसार टेलिफोनमा वरिष्ठ नेता पौडेलले नआत्तिन प्रचण्डलाई भनेका छन् । ‘पौडेल जीले फोन गर्नुभएको थियो । प्रचण्डलाई उहाँले नआत्तिन भन्दै ढाढस दिनुभयो– नेकपा फुट मिलेर सरकार बनाउँला ।’

स्रोतले भन्यो । आइतबार बिहान प्रचण्डसंग जनता समाजवादीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले पनि फोनमा कुराकानी गरेका थिए ।

Leave a Reply