Saturday, November 28For your kind information
Shadow

दैनिक खाना नखाइ किरा खाने व्यक्तिले गरे यस्तो: सुन्दा मात्रै सबै चकित

एजेन्सी:

विश्वमा धेरै प्रतिभा भएका मानिसहरु छन् । धेरैले अनौठा प्रतिभा देखाएर बिश्वलाई चकित पनि पारिरहेका छन्।

कसैले त अनौठो र पत्याउनै मुकिस्ल पर्ने कार्य गरेर नयाँ रेकर्ड पनि राखेका छन् ।

यस्तै एक युवकले पनि अनौठो कार्य गरेर विश्वलाई नै चकित पारेका छन् । ती अनौठा प्रतिभा भएका मानिस भारतको तमिल नाडुस्थित कोइम्बटोरका हुन् ।