Friday, October 23For your kind information
Shadow

ससुराले नै बुहारिसँग यस्तो गरे: सासुले देख्दा वि’ष खुवाएर मा’र्ने प्र’यास (भिडियो)

काठमाडौ:

पनौतीमा सोच्नै नसकिने घटना भएको छ । आफ्नै छोराको श्रीमती (बुहारी) संग ससुराको न रा म्रो स म्ब न्ध खुल्ने भएपछि सासुको ज्या न लिने कोशिष गरिएको छ ।

रमेश बस्नेत र नेत्र कुमारी बस्नेतका ३ छोरा छन् । जेठो छोराको ५ वर्ष अघि नै विवाह भइसकेको छ । अरु दुई छोराको पनि विवाह भयो । ससुराले कान्छो बुहारीसंग न रा म्रो स म्ब न्ध राखेको सासुले देखेकी हुन् ।

ससुरा रमेश बस्नेतलाई आफ्नै कान्छी बुहारीसंग नेत्र कुमारीले देखेपछि अहिले नेत्र कुमारीको ज्या न लिने कोशिष गरिएको हो ।

ससुरा र बुहारकिो स म्ब न्ध बाहिरिने जोखिम भएपछि ससुरा र बुहारी मिलेर खानामा वि ष खु वा एर ज्या न लिने कोशिष गरेको महिलाका आफन्तले बताएका छन् ।

छोराको विवाह भएको एक साता पछि नै उनीहरु बीच त्य स्तो काम गरेको देखेको सासुले आफ्नो बहिनीलाई बताएकी छन् । सासुले लामो समय देखि नै त्यो घटना थाहा पाएकी थिइन् ।

तर आफुले नदेखे जस्तो गरेपछि उनीहरुले न राम् रो काम गर्न छोड्लान भनेर सासुले वास्ता गरिनन् । तर उनीहरुको मनोबल भने बढ्दै गयो ।

ससुरा र बुहारीको स म्ब न्ध आफुले देखेपछि ज्या न लिन थाले भन्दै उनी माइत भा गे र गएकी थिइन् । तीन महिना उनी बहिनीसंग बसिन् । श्रीमानले फकाएर वहिनीको घरवाट लिएर गए तर फेरी पनि उनीहरुको उस्तै क र्म जारी भयो ।

त्यस क्रममा उनीहरुले फेरी खाना र चियामा वि ष मि सा ए र खान दिएको चिकित्सकले बताएका छन् । अहिले नेत्रको अवस्था ग म्भि र अवस्थामा पुगेको छ ।

Leave a Reply