Monday, October 26For your kind information
Shadow

श्रृंखला खतिवडाको घरमा पनि छिर्यो को*रोना…पूरै पढ्नुहोला

काठमाडौं।

बागमती प्रदे’शसभा सदस्य तथा नेपाल कम्यु’निष्ट पार्टी मकवानपुरकी अध्य’क्ष मुनु सि’ग्देललाई कोरोना पुष्टि भएको छ ।

उनी पूर्व मिस नेपा’ल श्रृंखला ख’तिवडाकी आमा हुन् ।
सिग्दे’लको स्वाब परी’क्षणको रिपोर्ट सोम’बार पोजेटिभ आएको पारिवा’रिक स्रोतले जनाएका छन् ।

घाँटी दुखेपछि सिग्देलले स्वाब परीक्षण गरा’एकी थिइन् । हाल उनी काठमा’डौंस्थित घरमा होम आइसो’लेसनमा बसेकी छिन् ।

सिग्देलका श्रीमान् तथा प्रति’निधिसभा सांसद विरोध खति’वडा र छोरी पूर्व मिस नेपाल श्रृंखला खतिवडाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

Leave a Reply