Saturday, October 31For your kind information
Shadow

छोरी घर फर्किँदा गर्भवती भएको थाहा पाएपछि बुवा आमाले गरे यस्तो सोच्नै नसक्ने घटना

एजेन्सी

कोरोना भाइरसका कारण लकडाउन सुरु भएपछि कलेज पढ्ने युवती घर फर्किइन् । त्यसपछि घरमा बसेकी छोरीको पेट बढ्दै गएपछि परिवारका सदस्यले पनि उनी गर्भवती भएको थाहा पाए ।

केही दिनसम्म गाउँका मान्छेले थाहा नपाउन् भनेर छोरीलाई कोठामा नै बन्द गरेर राखे । बाबुआमाले छोरीलाई गर्भपतन गराउन आग्रह गरेपछि छोरीले अस्वीकार गरिन् ।

त्यसपछि बाबुआमाले छोरीको ह* त्या गरे । भारतको तेलंगनाको गदवल जिल्लाको कालुकुन्तला गाउँको घटना हो, यो । आन्ध्र प्रदेशको कुर्नुलमा डिग्री गरिरहेकी युवती लकडाउन लागेपछि घर फर्किएकी थिइन् ।

घर आएकी छोरी गर्भवती देखिएपछि समाजमा आफ्नो इ’ज्जत जाने डरले लुकाउन खोजेपनि नसकेपछि छोरीकै ह त्या गरेका हुन् ।

प्रहरीले स्थानीय पञ्चसँग सल्लाह गरेर अन्तिम संस्कार रोके र पोस्ट मार्टमका लागि पठाए । पो’स्टमार्टमपछि युवतीको ह त्या भएको पुष्टि भएको हो ।