Sunday, October 25For your kind information
Shadow

पूर्वराज्यमन्त्री खड्काको गाडीले ठ’क्क’र दिँदा श्रीमतीको निधन, : घटना लुकाउन प्रहरीले नै यस्तो गरिएपछि…

काठमाडौं ।

नेपाली कांग्रेसका नेता एवं पूर्वराज्यमन्त्री दीपक खड्काले चलाएको गाडीको ठ क्क रवाट एक महिलाको निधन भएको छ भने उनका श्रीमान घाइते अवस्थामा उपचारार्थ छन् ।

खड्काले चलाएको बा ११ प ४१४१ नम्बरको प्राडो कारले जेब्रा क्रसिङमै दम्पत्तीलाई ठ क्क र दिएको हो । सो घटनामा खड्कालाई जोगाउन प्रहरी नै सकृय भएको आरोप पी डि तले लगाएका छन् ।

बुढानिलकण्ठ नगरपालिका–६ का विक्रम कार्की र उनकी श्रीमती अनुपा पाण्डे कार्कीलाई गत बुधबार ठ क्क र दिएको प्रहरीले बताएको छ ।

मन्त्री खड्कालाई जोगाउन कार्की दम्पतीलाई मोटरसाइकलले ठ क्क र दिएको बनाउन खोजिएको छ । तर, प्रत्यक्षदर्शीले भने उक्त कारले ठ क्क र दिएर भागेको र पछि प्रहरीले नियन्त्रणमा लिएको बताएका छन् ।

हाल अनुपाको शव त्रिवि शिक्षण अस्पतालमै रहेको छ भने खड्काका विरूद्ध घाइते अवस्थामा रहेका उनका पतिले महानगरीय प्रहरी वृत महाराजगञ्जमा किटानी जाहेरी दिएका छन ।

प्रहरीले भने उनीहरुलाई कारले नभइ मोटरसाइकलले ठ क्क र दिएको बताएको छ । मोटरसाइकलको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

खड्काका गाडी चालक र गाडी भने हाल प्रहरी नियन्त्रणमा रहेको प्रहरीले बताएको छ । तर, गाडी कसले हाँकेका थिए भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । श्रोत दैनिक नेपाल ।

Leave a Reply