Monday, October 26For your kind information
Shadow

र’क्सी खाएर चो’री गर्न घरमा छिरेका यी चो’र सोफामा निदाएपछी…प्रहरी नै चकित !

एजेन्सी।

भारतको कर्नाटक राज्य’बाट सुन्दन अनौठो लाग्ने समाचार बाहिरिएको छ । दक्षिण कन्नड क्षेत्रमा एक चो’र चो’री गर्नको लागि भन्दै घरमा छिरेका थिए ।

तर र’क्सीले फिटान भएर गएका उनले चो’री नगरी त्यहीँ सुतिरहे जसका कारण घरका मानिसले उनलाई नियन्त्रणमा लिएका छन् ।

छतको टायर फु’टाएर घरमा छिरेको चो’रले साँचो खोज्न थाले । टिभी र्याकमा राखिएको चाबि फेला पारेका उनी सोफामा एकछिन पल्टिए ।

चाबी लिएर सोफामा पल्टिएका उनी त्यहीँ निदाए । बिहान घरका मानिस उठ्दा उनी सोफामा सुतिरहेका थिए । त्यसपछि उनलाई घरमालिकले प्रहरीको जिम्मा लगाए ।