Monday, October 26For your kind information
Shadow

कलेज पढ्ने १८ बर्षीय युवतीको यस्तो रहस्य खुलेपछि सबै जना अचम्मित भए

काठमाडौं

राजधानीको बसुन्धरामा गुल्मीकी एक युवतीलाई आफू डेरामा बस्दैं आएको घरबाट घरधनीले सोही दिन घर छाड्न उर्दि जारी गरे ।

बसुन्धाराकै एक कलेजमा कक्षा १२ मा अध्ययानरत ती युवतीलाई घरधनीले एकैदिनमा कोठा छाड्न भनेपछि उनी निक्कै तनावमा थिइन् ।

उनको अनुहारमा स्पष्ट देखिने तनावका कारण सुरुमा स्थानीय छिमेकीले समेत एक महिला विद्यार्थीलाई एक्कासि घर छाड्न भन्नु घर धनिको अन्यायपूर्ण व्यवहार भन्दै आलोचना गरे ।

तर जब २ वटा कोठा भाडा लिएर बस्ने १७ वर्षीय युवतीको ध’न्दा बारे उनीहरूले सुईको पाए तब छिमेकीसमेत अचम्ममा परे ।

यसो त नेपालमा कानुनत निषेधित तर भित्रभित्रै झाँगिएको यौ न व्यवसायबारे बेलाबेला विभिन्न तथ्यहरू सार्वजनिक हुने गरेको छन् ।

कहिले प्रहरी प्रशासनको धरपकड त कहिले सरकारी तथा गैह्र सरकारी संघसस्थाको सर्वेक्षणपछि यो पेसाबारे केही न केही नयाँ कुराले बजार तताउने गरेको छ ।

एक गैह्र सरकारी संस्थाले गरेको सर्वेक्षणमा समेत स्कुल कलेजमा पढ्ने विद्यार्थीहरू यसरी डरलाग्दो रूपमा यौन व्यवसायमा संलग्न हुँदै आएको तथ्य सार्वजनिक गरेको थियो ।

अध्ययन अनुसार स्कुल कलेज पढ्ने झन्डै १६ देखी १९ वर्ष समूहका किशोर किशोरीहरु शिक्षालय पोशाकमै यस्ता कार्यमा संलग्न हुने गरेको भेटिएको हो ।

यसबाहेक होटेल रेष्टुरेण्ट लगायतका स्थानसँगै मानिसको कम उपस्थिति हुने खुला पार्कलाई समेत उनीहरूले यौ न अखडाका रूपमा प्रयोग गदैं आएको खुलेको छ ।

यस्तो अवैध कार्यमा आकर्षित यूवायूवतीहरुले सामूहिक यौ नकार्यपूर्व ला गुऔ सध समेत सेवन गर्ने गरेको स्वयंम विद्यार्थीहरू स्विकार्छन ।

अझै अभिभावक सँगै नरहेका राजधानी बाहिरबाट आएर अध्ययन गदै गरेको विद्यार्थी बस्ने गरेकै कोठा यस्तो कार्यका लागी पहिलो रोजाई हुने गरेको उनीहरू निर्धक्क बताउछन् ।

त्यसो त भाडामा लिएर यस्तो कार्यमा संलग्न हुने वा आफ्नै कोठाभित्र सामूहिक रूपमा अवैध कार्य गर्नेबारे सूचनाको अभावमा प्रहरीले समेत यस्ता घटनाबारे जानकार भए पनि नियन्त्रण गर्न नसकेको प्रहरीकै भनाई छ ।