Saturday, October 24For your kind information
Shadow

३ वर्ष पहिले मृ’त्यु भ्याएको छोरा लकडाउनमा अचानक जि’उँदै घर आउदा, भयो यस्तो अचम्मको कुरा

एजेन्सी

 

को’रोना भा’इरसको सं’क्रमणले कतिपय मानिसलाई परिवारबाट टाढा बनाएको छ भने कतिको ज्या’न पनि लिएको छ।

तर भारतको मध्य प्रदेशको छतरपुरमा को’रोनाको म’हामारीका बीच एक परिवारले मृ’त्यु भएको भनिएका छोरा जि’उँदै भेटेका छन्।

छतरपुरको बिजावर क्षेत्रमा तीन वर्ष पहिले बिजावरको एक जंगलमा कं’काल भेटिएको थियो। जसको पहिचान भगोला आदीवासीले आफ्नो छोराको रुपमा गरेका थिए।

परिवारले उक्त कं’कालको छोराकै रुपमा अ’न्तिम सं’स्कार गरेका थिए। अ’न्तिम सं’स्कार गरेको ३ वर्षपछि छोरा जि’उँदै घर फर्कएपछि परिवारमा खुसीको सिमा छैन्।

को’रोना सं’कटका बेला लकडाउनले अ’लप’त्र परेका कयौँ राज्यमा मजदूरलाई घर फर्काउने क्रममा भारतको डिलारी गाउँका एक युवक उदय आदिवासी आफ्नो घर फर्किएपछि परिवार चकित बनेको हो।

वास्तवमा ती युवकले परिवारसँग रि’साएर हरियाणाको गुरुग्राम गए। र त्यही एउटा फ्याट्रीमा काम गर्न सुरु गरे। लकडाउनसँगै फ्याट्री ब’न्द भएपछि उनी आफ्नो घर फर्किएका हुन्।

Leave a Reply