Friday, October 30For your kind information
Shadow

यस्तो गाउँ जहाँ विवाहपछि बेहुलीले बेहुलाको साथीसँग यस्तोसम्म गर्नुपर्छ । (हेर्नुहोस भिडियो सहित)

एजेन्सी

नेपालमो उत्तरी छिमेकी देश चीनमा अनौठो परम्पराहरु रहेका छन् । चीनका मानिसहरुको बारेमा भनिन्छ, उनीहरु रोमान्टिक विचारको मामलामा अलिकति रुढिवादी नै हुन्छन् ।

तर विहेपछि खेलिने खेल (वेडिङ,गेमको)को सन्दर्भमा उनीहरु खुला विचारका हुन्छन् । यस्तोमा एक वेडि ङ गेमको भिडियो सामाजिक सञ्जालहरुमा भाइरल बनेको छ ।

भिडियोमा देखाएको छ बेहुला बेहुली दुइटै बेडमा बसिरहेका छन् । यसै बेला बेहुलाका केही साथीहरु बेहुलीका लुगा फु,काल्ने कोशिस गरिरहेका छन् ।

र साथीहरु लुगा फुकाल्ने कोशिस गरिरहेका छन् । बेहुली चिच्याइरहेकी छन् र बाँच्नको लागि कम्बलले ढाक्ने काशिस गरिरहेकी छन् ।

यस्तो खेलमा बेहुलालाई अप्ठ्यारो महशुस भइरहेको छ र उनले साथीहरुसँग यसलाई बन्द गर्न र बेहुलीलाई कम्बल भित्र लुक्न सुझाव दिइरहेका छन् ।

कसैले उनीहरुको बोली सुनेर उनीहरु मध्य चीनको हेनान प्रान्तका हुन् भनेर दावी गरिरहेका छन् ।

अहिलेसम्म यो भिडियो लाखौ मानिसहरुले हेरिसकेका छन् । चीनमा नवविवाहित जोडीको पुरै काम गरेर घर गएपछि यस प्रकारको गेम राखिन्छ ।

हेर्नुहोस भिडियो