Wednesday, October 21For your kind information
Shadow

सुशान्त प्रकरणमा आयो नया खुलासा: रिया आफैले गरिन् ड’रलाग्दो खु’लासा

एजेन्सी ।

सुशान्त सिंह आ’त्मह-त्या प्र’करणमा देखिएको ड्र’ग मा’मिलामा रिया चक्रवर्तीलाई ना’र्कोटिक्स क’न्ट्रोल ब्युरो(एनसिबी)ले हि’रासतमा राखेको छ।

हि’रासतबाटै रियाले ड्र’गमा आफ्नो सं’लग्नताबारे कैयौं खु’लासाहरू गरेकी छन्। आज तकको रिपोर्टका आधारमा रियाका अनुसार, रियासँग भेटिनुपहिले नै सुशान्त ड्र’ग्सको च’पेटामा प’रिसकेका थिए।

यसका अलावा रिया आफूले पनि सुशान्तसँग भेटिनुपहिले नै ड्र’ग्स लिने गरेको कुरा स्वीकार गरेकी छन्। तर यसका अ’सरहरू थाहा पाइसकेपछि आफूले ड्र’ग्ससँग दू’री बनाएको कुरा बताएकी छन्।

रियाले सो’धपुछका दौरान, आफूले पहिलेदेखि नै ड्र’ग्स लिने गरेको र स्ट’क राखेको स्वी’कार गरेकी छन्। साथै सुशान्तले हा’इ डो’ज लिने गरेकाले उनीसँग रहँदा आफूले त्यसको प्रयोग कम गरेको बताइन्।

रिया र उनका भाइ सौबिकले मिलेर ड्र’ग्स लिने गरेको कुरा परिवारलाई त्यसबेला थाहा नभएको खु’लासा भएको छ। एनसिबीले अब यो भागलाई पारिवारिक रूपमा सो’धखोज गर्ने बताइएको छ।