Wednesday, October 21For your kind information
Shadow

श्रीमानले श्रीमानको नाक नै का’टि’दिए: खुल्यो यस्तो कारण सबै चकित

एजेन्सी :

पति पत्नीप्रति हरेक कुरामा शं’का गरिरहन्थे। विभिन्न आ’रोप लगाउँदै पि’ट्थे। जर्काले यस्ता हिं’सा नस’हेको दिनै हुँ’दैन’थ्यो। एक दिन पतिले उनको नाक का’टि’दिए र रग’तप’च्छे बनेर लडिरहेका बेला त्यत्तिकै छाडेर हिँडे।

उनको घर राजधानी काबुलदेखि २५० किलोमिटर दक्षिण खैरकोट जिल्ला पाकिस्तानको सीमामा पर्छ। उनले स्थानीय तालिबान नेताहरुसँग उपचारका लागि काबुल जान अनुमति मागिन्।

उनीहरुले स्वीकृति दिए। त्यो बेला डा जलमई खान अहमदजई कोरोना भाइरसबाट संघर्ष गर्दै थिए र कोरोनाबाटै उनको पत्नीको ज्यान गएको थियो।

पत्नीको अन्ति’म संस्कार गरेर फर्कनेबित्तिकै उनले जर्कालाई भेटे। ‘जब उनी मकहाँ आइन्, अवस्था निकै जटिल थियो, नाकमा नराम्ररी संक्रमण फैलिइसकेको थियो।’ त्यसपछि उनले जर्कालाई एन्टिसेप्टिक र पेनकिलर थिए।

जर्काको शरीरमा रगतको कमी थियो, त्यसका लागि मल्टीभिटामिन दिए। ५ हप्तापछि जर्का काबुल फर्किइन् र २१ जुलाईमा उनको अपरेशन भयो। अपरेशन गर्न ३ घण्टा लाग्यो।

उनको अपरेशनमा चर्चित कस्मेटिक सर्जन डा जलमई संलग्न थिए, जसले आफन्त तथा परिवारबाटै रुप बिगारिएका दर्जनौं महिलाको उपचार गरिसकेका छन्।

डाक्टरसँग उनले भनिन्, ‘म निकै खुसी छु, मेरो नाक मैले फिर्ता पाएँ।’ जर्काले ऐनामा देखिन्–उनको नाक शल्यक्रियाका क्रममा राखिएका टाँका र सुकिसकेको रगतले भरिएका थिए।