Friday, October 23For your kind information
Shadow

घरबेटिले श्रीमानको ह”त्या गरेपछी परिवार भोकभोकै गाउँ फर्कँदै: पुरै भिडियो हेर्नुहोस

 

घरभेटीले ज्यान लिएका शम्भुको परिवार काठमाडौमा अब जिवन यापन गर्न नसक्ने अवस्था भएपछि घर फर्किन लागेका छन् ।

 

केही दिन अघि घरभेटीले ज्यान लिएपछि शम्भुको परिवार अहिले विचल्लीमा परेको छ ।

 

शम्भु र उनको श्रीमतीले काठमाडौमा भाडामा बसेर आफ्ना ३ सन्तानको पालन पोषण गर्दै आएका थिए । सम्भुकै सहारामा यो परिवार चलेको थियो ।

उनी छिमेकी र आसपासमा पनि निकै घुलमिल हुन्थे । शम्भुका माइला छोरा राजले लकडाउन र निषेधाज्ञाका कारण घर भाडा तिर्न नसकेको बताए।

उनीहरू तरकारी र फलफूल बेचेर गुजारा चलाइरहेका थिए। उनले घरबेटी प्रेमकृष्ण महर्जनलाई केही समयपछि एकमुष्ठ भाडा दिने भनेका थिए।

घरभेटीले भनेपछि उनीहरुले पैसा दिएर अन्तै कोठा सर्न लागेका थिए । सामान सारिरहेका थिए । शुक्रबार शम्भु पुरानो डेरामा जारमा पानी भर्दै थिए ।

ड्रममा राखेको पानी जारमा राखेर उनी नयाँ डेरामा लैजाँदै थिए। उनले पानी खन्याइरहेका बेला घरबेटी महर्जन त्यहाँ पुगे। उनले पानी नलैजान भने।

शम्भुले आफूले जम्मा गरेको पानी लैजाने जिद्दी गरे। त्यही विवादमा घरबेटी महर्जनले ढोकाको ग ज बा र निकालेर शम्भुको को/खामा हि र्का ए।