Friday, October 23For your kind information
Shadow

ठिमी का’ण्ड सेलाउन नपाउँदै फेरी घट्यो यस्तो डरलाग्दो घटना: कारण खुल्दा प्रहरी नै दङ्ग

पर्सा:

ठिमी ह’त्या का’ण्ड सेलाउन नपाउदै  पर्साको पोखरिया नगरपालिकामा अर्को दुखद घ’टना घटेको छ । पोखरिया छु’रा प्र’हारले बुवाले छोराको ह’त्या गरेका छन् ।

नगरपालिकाको वडा नं. ६ श्रीसियाका स्थानीय ७० वर्षीय लक्ष्मी साहले सोमबार राति ८ बजेतिर प्र’हार गरेको छु’राले ३५ वर्षीय छोरा माधो साहको ज्यान गएको प्रहरीले जनाएको छ ।

छु’रा प्र’हार गर्ने लक्ष्मी साहलाइ इलाका प्रहरी कार्यालय पोखरियाले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक चन्दकुमार सिंहले बताए ।

छु’रा प्र’हारबाट गम्भीर घाइते भएका माधोको उपचारका लागि वीरगञ्ज लाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मध्यपुरठिमी नगरपालिका–९ निकोसेरास्थित आफ्नै निवासमा कुकुरसहित एकै परिवारका तीनजनाको ह’त्या घटनामा प्रहरीले नयाँ तथ्य पत्ता लागेको छ ।

घटनास्थलमा फेला परेका प्रमाण र घटनाको प्रकृति हेर्दा श्रीमती र छोराको ह’त्या गरेर श्रीमानले आ’त्म’ह’त्या गरेको प्रहरीको अनुमान छ ।