Monday, October 26For your kind information
Shadow

भक्तपुरमा भयो यस्तो डरलाग्दो घ,टना : श्रीमती र छोराको ह’त्यापछि गरे वि,ष सेवन !

काठमाडौं

भक्तपुरमा एकै घरका ३ जना मृ,त भे,टिएको घ,टनामा प्र,हरीले गरेको प्रारम्भीक अनूशन्धानमा पारिवारिक कलहका का,रण भएकाे तथ्य फे,ला पारेको छ ।

शुक्रबार राति भक्तपुरको मध्यपुर थि,मि नगरपालिका–६, कु,न्डोलमा एकै घरका ३ जनाको जनाको श,व फे,ला परेपछि प्रहरीले घ,टनाबारे अ,नूशन्धान गरिरहेको छ ।

उनीहरु एकै परिवारका श्रीमान, श्रीमति र छोरा रहेका छन् प्र,हरीको प्रारम्भीक अ,नूशन्धानबाट श्रीमानले श्रीमति र छोराको ह,त्या गरेर आफूले पनि आ,त्महत्या गरेको खुलेको छ । सुदिपका छोरा १५ बर्षका थिए भने श्रीमति सम्झना ३४ बर्षकी थिइन् ।

सम्झना र शुसान्तको श,व टाउकोमा धारिलो हतियार प्रयोग गरी गहिरो चो,ट लागेको अवस्थामा रहेको तर सुदिपको शरीरमा चो,टपटक नभएकोले उनको घ,टना गराउनमा उनकै हात रहेको प्र,हरीको अ,नुमान छ ।

सुदिले छोरा र श्रीमतिको ह,त्यापछि बिष सेवान गरेर आ,त्मह,त्या गरेको हुनसक्ने अनुमान गरेपनि पोष्टमार्टम रिपोर्ट भने आइसकेको छैन । उनीहरु तीनै जनाको श,व परीक्षणका लागि त्रिवी शिक्षण आस्पताल महाराजगञ्जमा राखिएको छ ।