Saturday, October 31For your kind information
Shadow

काठमाडौंको कागेश्वरिमा भयो ठुलो बि’स्फोट: भयो यस्तो क्षति

काठमाडौं:

काठमाडौंको कागेश्वरी मनोहरामा ठुलो वि’स्फोट भएको छ । कागेश्वरी मनोहरा–९, महाङ्टारस्थित एक घरमा वि’ष्फोट भएको बताइएको छ ।

ग्यास सिलिण्डर वि’ष्फोट भएर घ’टना भएको हुनसक्ने महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले जनाएका छन् ।

प्रहरीका अनुसार घ’टनामा स्थानीय ४८ वर्षीया मिरा जोशी घा’इते छिन् । प्रहरीले थप अनुसन्धान हुँदै गरेको र बाँकी विवरण आउन बाँकी रहेको बताएको छ । यो पनि पढ्नुहोस:

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । य

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।