Thursday, October 29For your kind information
Shadow

श्रीमानको मृ’त्यु पछी श्रीमतिलाई भेट्न दिनदिनै घरमा केटाहरुको लाईन: आफुलाई जोगाउनै गार्हो

एजेन्सि:

बुटवल ११ मझुवा स्थित यि महिला आफैमा दुखि छन् । श्रीमान साथमा छैनन् । साना छोराछोरीसंग बसेकी ति महिलालाई संरक्षण गर्ने कोही छैनन् ।

पानी चुहिने झुपडीका बसेकी यि महिलालाई पुरुषले यति सताएकी कोही सहयोगका लागि भन्दै जाँदा पनि उनी डराइन् । भिडियो बनाउन गएका युट्युवर जाँदा पनि शुसिला विक डराइन् ।

श्रीमान वितेर एक्लिएकी महिला देखेर उनको झुपडीमा टोलका पुरुषको भिड लाग्छ । साँझ पर्न पाएको हुँदैन पुरुषको लाइन उनको झुपडीमा लाग्ने गरेको छिमेकी महिलाले बताएका छन् ।

यति धेरै दिन परेको वर्षा उनको कोठाभित्र सिधै पानी पर्छ । एउटा छोरा पनि केही वर्ष देखि सम्पर्कमा छैनन् । काखमा अर्को सानो छोरा छ । घरमा खानेकुरा नभएपछि जेठो छोरा पनि घर छोडेर हिडेका हुन् ।

जिवनमा निकै दुख भोगेकी यि महिला अहिले मानसिक रुपमा पनि विरामी छन् । विरामी रहेका उनका श्रीमान पनि दुई वर्ष अघि निधन भएको हो । छोरा हराएको पनि डेढ वर्ष भइसक्यो ।

उनी फर्केर आएका छैनन् । अहिले आश्रय लिएर बसेको झुपडी पनि उनको होइन । पानी पर्दा उनको विस्तरा सिधै भिज्छ । खान भनेर कसैले सहयोग दिएको चामल पनि पकाएर खान मिल्ने पनि छैन ।