Thursday, October 22For your kind information
Shadow

सिङापुर लाहुरेसँग बिहे गरेकी युवतीको श्रीमानले यस्तो सम्म गरेपछि भयो मृत्यु

काठमाडौ

दुई महिना अघि मात्र एक जना सिंगापुरका लाहुरेसंग विवाह गरेकी धरानकी एक युवतीको र’हस्यमय नि’धन भएको छ ।

असार ११ गते विवाह गरेर धरान आएकी सुनी लिम्बुको यस्तो घ’टना भएको हो । छोरीले दे’ह त्या’ग गरिन् भनेर माइतीलाई खबर गरेपछि घरमा पुगेका माइतीका सदस्यले घ’टना सं’स्पद रहेको बताएका छन् ।

ति युवतीको श्रीमान अहिले पनि सिंगापुरमा छन् । दिउसो १२ वजे तिर युवतीले दे’ह त्या’ग गरेको भनेर युवतीको घरवाट माइतीमा खबर आएको थियो ।

युवतीले झु ण्डि ए र दे’ह त्या’ग गरेको भनेर जानकारी दिएका थिए । तर माइती त्यहाँ पुग्दा युवती झु ण्डि ए को अवस्थामा थिइनन् ।

तर त्यो घ’टना हेर्दा शं’कास्पद देखिएको भन्दै उनीहरुले घरपरिवारका सदस्यलाई छानविन गर्नुपर्ने बताएका छन् ।

माइतीले घ’टना छानविनका लागि युवतीका परिवारले सहयोग गर्नुपर्ने माग राखेका छन् । युवतीका काका भन्छन्, उहाँहरु निर्दोश हुनुहुन्छ भन्ने हामीलाई लाग्दैन ।

केटाले मनपराएका कारण विवाह भएको तर केटाको परिवारका सदस्यले भने मन नपाएको आफुहरुले थाहा पाएको बताएका छन् ।

विवाह गरेको केही दिन देखि नै उनका श्रीमानले अब हामी संगै बस्न सक्दैनौं स म्ब न्ध वि च्छे द गर्नुपर्छ भनेर दवाव दिएको पनि आफुहरुले थाहा पाएका छन् ।

युवतीले आफुलाई अमाजुले पनि त्यस्तै द’वाव दिएको भनेर युवतीले माइतीलाई भनेको पनि बताएकी छन् । घ’टना हुनु भन्दा केही दिन अघि उनका श्रीमानले आफ्नो फेसवुकवाट श्रीमतीको सबै तस्बिर पनि हटाएको पाएको बताएका छन् ।
भिडियो हेर्नुहोस

त्यस्तै,प्रधानमन्त्री केपी शर्मा ओलीले ए सि’ड प्र’हार गर्ने माथि अ’मान वीय र ज घ’न्य अ’परा धका क’सुरमा का’रवाही गर्न अध्यादेश मार्फत तत्काल नयाँ का’नून बनाइने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार का’नून, न्याय तथा संसदीय मामिला मन्त्री र पी’डि त सहित सहभागी कार्यक्रममा उनले त्यस्ता अ’प राधीको सम्पत्ति रो’क्का गरी पी’डि तको उपचार गर्ने र क्ष’तिपूर्ति भराउने,

भ’रण पोषण गर्ने तथा तिनलाई छिटो अस्पताल पुर्‍याएर उपचार गर्न सबैले सघाउनु पर्ने व्यवस्था गरिने पनि जानकारी दिए।देशभरि ए’सि ड आ’क्र मणका घ’टनामा परेका मध्ये

१२ पी’डि त सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले वीर र शिक्षण अस्पतालमा उपचारको प्रबन्ध मिलाइने तथा सरकारबाट पी’डि तको सम्पूर्ण खर्च बेहोरिने र नियमित प्रयोग गर्नु पर्ने औषधिको खर्च समेत गरिने घोषणा गरे।

पढ्न चाहनेका लागि निःशुल्क पठन पाठनको प्रबन्ध सरकारले गर्ने बताउँदै उनले उचित तालीम, रोजगारी, व्यवसाय र जीविकाका लागि सरकारले प्रबन्ध मिलाउने घोषणा समेत गरे।

प्रधानमन्त्री ओलीले पी’डि तलाई सहुलियत पूर्ण ऋ’ण दिएर व्यवसाय गर्न प्रोत्साहन गरिने जनाउँदै हरेक वर्ष सेप्टेम्बर १० लाई ए’सि ड आ’क्र मण वि’रूद्धको जागरण दिवसका रूपमा मनाउने गरी अघि बढ्न पनि आह्वान गरे ।

‘सभ्य समाज निर्माण गर्न ए’सि ड आ’क्र मणका कुनै घ’टना नै हुन नदिन तथा आगामी दिनमा यस्तो पी’डा कसैले भोग्न नपर्ने स्थिति सिर्जना गर्न सरकार लागिपर्नेछ’ उनले भने।