Thursday, October 29For your kind information
Shadow

ट्रम्पले कोरोना भाइरसका बारेमा यस्तो भनेपछी सबैजना त्रसित: अवश्य पढ्नुहोला

एजेन्सी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले को’रोना भा’इरस घा’तक बन्न सक्ने थाहा हुँदाहुँदै पनि सं’क्रमण नियन्त्रणका लागि समयमै पर्याप्त कदम नचालेको खुलेको छ ।

प्रतिष्ठित पत्रकार बब वूडवार्डसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले अमेरिकामा म’हामारी प्रवेश गर्नु पूर्व नै को’रोना भा’इरस घा’तक रहेको बताएको तर त्यसलाई व्यवहार भने कम आँकेर पर्याप्त कदम नचालेको देखिएको हो ।

वूडवार्डले आफ्नो नयाँ पुस्तकमा राष्ट्रपति ट्रम्पसँगको अन्तर्वार्तालाई जस्ताको त्यस्तै उल्लेख गरेका छन् ।उनले गएको डिसेम्बरदेखि जुलाइसम्म राष्ट्रपति ट्रम्पसँग १८ पटक अन्तर्वार्ता लिएका थिए।

अन्तर्वार्तामा ट्रम्पले अमेरिकामा को’रोना भा’इरसका कारण पहिलो व्यक्तिको मृ’त्यु हुनु भन्दा पहिले नै को’रोना भा’इरसलाई ‘डेड्ली स्टफ’ भनेको वूडवार्डको नयाँ पुस्तक रेजमा उल्लेख छ ।

लिएर सर्वसाधारणमा त्रा’स नफैलियोस् भन्ने चाहेको बताएका छन् । अमेरिका को’रोना भा’इरसको म’हामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको देश हो ।

वूडवार्डसँगको अन्तर्वार्तामा सुरुमै भा’इरसलाई घा’तक भनेका ट्रम्पले सार्वजनिक रुपमा भने सामान्य फ्लू रहेको र यो त्यसै ह’राएर जाने बताउँदै आएका थिए र अझै पनि सोही प्रकृतिको टिप्पणी गर्ने गरेका छन् ।