Saturday, October 31For your kind information
Shadow

प्रेमीले विवाह गर्छु’ भनेर बोलाएर १४ वर्षकी बालिकालाई ५ जना साथी लगाएर बे’हो’स पारेर गरे यस्तो

कञ्चनपुर

 

कञ्चनपुरमा एउटी १४ वर्षकी बा लिकालाई ६ जनाले एउटा को ठामा ५ दिन सम्म राखे । आफुले मन पराएको एक जना युवकले उनलाई बोलाएका थिए ।

आफ्नै प्रे मीले बोलाएपछि नजाने कुरै भएन । उनी गइन् । तर ति युवकको नियत भने अर्कै रहेछ । उनले एउटा को ठामा लैजान्छन् त्यहाँ अरु युवा पनि हुन्छन् ।

५ दिन सम्म उनलाई औ षधी खुवाउँछन् । त्यसैले उनले आफु माथि के भयो भन्ने पनि थाहा पाएकी छैनन् । अहिले उनका परिवारले ति युवहरुबिरुद्ध उ जुरी दिएका छन् ।

ति युवतीलाई लगिएको ठाउँमा एक जना प्र हरी पनि थिए । उनका प्रे मीले फोन गरेर विवाह गर्ने भनेर बोलाए पनि आफु गएको ति बालिकाले बताएकी छन् ।

उही प्रे मीले एउटा क स्मेटिक कोठामा लिएर गए । उसको एउटा प्र हरी साथीसंग मिलेर औषधी ल्यायो । यो पेट दुखेको औ षधी हो खाउ भनेर दिए । त्यो खाने बित्तिकै मैले केही पनि थाहा पाइन्, उनले भनिन् ।

कोठामा राखेको ५ दिनपछि उनीहरु आरामिल निर ल्याएर छोडिदिएको र त्यसबेला प्रहरीले आफुलाई फेला पारेको बताएकी छन् ।

उनलाई भदौ १४ गते बोलाएर लिएर गएका थिए । त्यसको ५ दिन पछि प्रहरीले उनलाई फेला पारेको हो ।