Saturday, October 24For your kind information
Shadow

दशैं सुरु हुने बेलामा आयो यस्तो खुसीको खबर: जताततै हर्षित अनुहार

काठमाण्डौ

 

यातायात व्यवसायीले सरकारले अनुमति नदिए वि’द्रोह गरेर भए पनि आगामी असोज १ गतेदेखि लामो रुटका सार्वजनिक यातायात सञ्चालन गर्ने घो’षणा गरेका छन्।

 

व्यवसायीले यातायात म’जदुरहरु रो’गले भन्दा पनि भोकले म’र्ने अवस्था आएको भन्दै असोज १ गतेदेखि लामो रुटका सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी दिएका हुन्।

 

नेपाल यातायात व्यवसायी राष्ट्रि«य महासंघको अगुवाइमा तीनवटै यातायात म’जदुर संगठनका प्रतिनिधिले यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई ध्यानाकर्षण गराउँदै लामो रुटका सार्वजनिक यातायात सञ्चालन गर्ने जानकारी गराएका छन्।

नेपाल यातायात स्वतन्त्र म’जदुर संगठनका अध्यक्ष भीमज्वाला राईले सरकारले नि’षेधाज्ञाको विकल्प नखोजेको खण्डमा असोज १ गतेदेखि वि’द्रोह गरेर भए पनि सार्वजनिक सवारी साधन चलाउने चेतावनी दिए। ‘६ महिनादेखि यातायात म’जदुर भो’कभो’कै छन्।

अब म’जदुर रो’गले भन्दा भो’कले मर्ने अवस्था आइसक्यो,’ उनले भने, ‘अब सरकारले नि’षेधाज्ञाको विकल्प नखोजेमा यातायात म’जदुरले वि’द्रोह गरेर सवारी साधन सडकमा गु’डाउनेछन्।’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले ६ महिनादेखि सार्वजनिक यातायात ठप्प हुँदा म’जदुर भो’कभो’कै म’र्ने अवस्था आएकाले असोज १ गतेदेखि छोटो तथा लामो दुरीका सार्वजनिक यातायात खोल्ने विषयमा यातायात व्यवस्था विभागलाई ध्याकर्षण गराएको बताए।

महासंघले सरकारले तोकेका सम्पूर्ण स्वास्थ्य मापदण्ड तथा सामाजिक दुरी कायम गरेर सार्वजनिक यातायात सञ्चालन गर्ने जनाएको छ नागरिक न्युजमा यो खबर

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले ए सि’ड प्र’हार गर्ने माथि अ’मान वीय र ज घ’न्य अ’परा धका क’सुरमा का’रवाही गर्न अध्यादेश मार्फत तत्काल नयाँ का’नून बनाइने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार का’नून, न्याय तथा संसदीय मामिला मन्त्री र पी’डि त सहित सहभागी कार्यक्रममा उनले त्यस्ता अ’प राधीको सम्पत्ति रो’क्का गरी पी’डि तको उपचार गर्ने र

क्ष’तिपूर्ति भराउने, भ’रण पोषण गर्ने तथा तिनलाई छिटो अस्पताल पुर्‍याएर उपचार गर्न सबैले सघाउनु पर्ने व्यवस्था गरिने पनि जानकारी दिए।

देशभरि ए’सि ड आ’क्र मणका घ’टनामा परेका मध्ये १२ पी’डि त सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले वीर र शिक्षण अस्पतालमा उपचारको प्रबन्ध मिलाइने तथा सरकारबाट पी’डि तको सम्पूर्ण खर्च बेहोरिने र नियमित प्रयोग गर्नु पर्ने औषधिको खर्च समेत गरिने घोषणा गरे।

प्रधानमन्त्री ओलीले पी’डि तलाई सहुलियत पूर्ण ऋ’ण दिएर व्यवसाय गर्न प्रोत्साहन गरिने जनाउँदै हरेक वर्ष सेप्टेम्बर १० लाई ए’सि ड आ’क्र मण वि’रूद्धको जागरण दिवसका रूपमा मनाउने गरी अघि बढ्न पनि आह्वान गरे ।

‘सभ्य समाज निर्माण गर्न ए’सि ड आ’क्र मणका कुनै घ’टना नै हुन नदिन तथा आगामी दिनमा यस्तो पी’डा कसैले भोग्न नपर्ने स्थिति सिर्जना गर्न सरकार लागिपर्नेछ’ उनले भने।