Wednesday, October 21For your kind information
Shadow

बालिकाको पेटबाट यस्तो चिज निकालिएपछि चिकित्सक नै परे चकित

एजेन्सी

 

चीनमा एक बालिकाको पेटबाट सय ९० वटा म्याग्नेटिक बल निकालिएको चानक बालिकाको स्वास्थ्यमा राबी देखिएपछि अस्पतालमा उनको उपचारको क्रममा म्याग्नेटिक बल देखिएको हो

खेल्ने क्रममा उक्त म्याग्नेटिक बल र्षीय बालिकाको पेटमा पुगेको बताइएको बालिकाको पेट दुख्नासाथ उनका अभिभावकले अस्पताल लगेका थिए

क्सरेका क्रममा पेटमा बलहरुको ठूलो संख्या देखिएपछि बालिकाकी आमाले खेल्नेक्रममा छोरीले दुई महिना अगाडि बलहरु निलेको बताएकी थिइन्

बालिकाले खेलौनासँग खेल्ने क्रममा करिब ५० वटा बलहरु निलेकी थिइन् तर साना बलहरु भएकाले अभिभावकले खासै ध्या दिएनन्

यसपछि, बालिकाकी आमाले एक भिडियो सामाजिक सञ्जालमा राख्दै अन्य आमा बुबालाई यी खेलौनाहरूको माला निल्न सक्ने तराको बारेमा तर्क गराएकी छन् चिनियाँ डाक्टरहरूले आपतकालीन अपरेसनपछि बालिकाको पेटबाट चुम्बकीय बलहरू निकालेका थिए