Tuesday, October 27For your kind information
Shadow

प्रधानमन्त्रीले यस्तो सम्म भनेपछी मन्त्री परिषदमा भयो हलचल: मन्त्रीहरुको उदेखलाग्दो अनुहार

केही महिनायताको शा’न्त र सौ’म्य प्रस्तुतिलाई भं’ग गर्दै गत बिहीबारको क्या’बिनेट बै’ठकमा प्रधानमन्त्री केही आ’क्रोशित भा’वमा पे’श हुनुभयो । ‘यो तपाईंको वि’रोध होइन डाक्टरसा’ब’ भन्दै त्यही बै’ठकपश्चात् अर्थमन्त्रीबाट रा’जीनामा दिएका डा.युवराज खतिवडालाई ढा’डस दिएर भने, ‘यो आ’क्रोश मप्रतिको हो ।

 

’कस्तो अ’चम्म भने, एउटा गै’रराजनीतिक र नो’करशाह पृ’ष्ठभूमिको मान्छेलाई ट’पक्कै टिपेर साढे दुई वर्ष देशको अर्थमन्त्री बनाइदिनु, अनि ऊ ह’ट्ने स्थिति भएपछि सम्बन्धित व्यक्तिले व्यक्त गर्नुपर्ने आ’भारीका शव्द उल्टै प्रधानमन्त्रीका तर्फबाट आउनु । यस्तो संवाद सुनेर केटाकेटीदेखि नै राजनीति गर्दै त्यही क्या’बिनेटमा मन्त्री भएर गएका नेताहरूले दि’क्क मान्ने नै भए ।

एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा भनेझैं व्यक्त गर्न नमिल्ने, तर डा.खतिवडाको ता’रिफ गर्ने प्रधानमन्त्रीका शव्द–शव्द सुनेर मन्त्रीहरू उ’देकलाग्दो अनुहार बनाइरहेका थिए । रा’जीनामा त यसअघि प्रधानमन्त्रीका प्रियपात्र मानिने गोकुल बाँस्कोटादेखि शेरबहादुर तामाङहरूले पनि दिएका थिए । न्यूज २४ बाट साभार ।