Monday, October 26For your kind information
Shadow

“अब अर्को महामारी खप्न तयार रहनुहोस”: डब्ल्यु एच ओ

एजेन्सी: २३ भदौ: विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको महामारीले विश्वलाई पाठ सिकाएको बताएको छ । सोमबार डब्लूएचओको मुख्यालय जेनेभामा भएको

 

भर्चुअल मिडिया ब्रिफिङका क्रममा डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोना महामारीबाट पाठ सिकेर अर्को महामारीका लागि तयारी अवस्थामा रहनुपर्ने बताएका छन् ।

महानिर्देशक टेड्रोसले उक्त बैठकमा अब विश्वका सबै देशले जनस्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्ने बताए। उनले कोरोना महामारी मात्र अन्तिम महामारी नभएको भन्दै अरु महामारीको लागि विश्व तयार रहनुपर्ने जनाए ।

न्युज २४ बाट साभार गरिएको । यो पनि पढ्नुहोस: सन् १९९८ को सुपरहिट बलिउड फिल्मकुछ कुछ होता हैनहेर्ने सायद कमै होलान् फिल्ममा शाहरुख खान, रानी मुर्खजी काजोल मुख्य भूमिकामा छन्

फिल्ममा शाहरुख रानीको छोरीको भुमिकामा थिइन् बाल कलाकार अञ्जली त्यति बेलाकी सानी अञ्जलीलाई अहिले जवानीले छापेको उनी अध्ययनको क्रममा अमेरिकामा छिन्