Monday, October 26For your kind information
Shadow

जन्मियो टाउको नभएको बच्चा: यस्तो अचम्मको बच्चालाई हेर्नेको घुइँचो

हाम्रो छिमेकी देश भारतमा यस्तो दुनियालाई चकित पार्ने शिशुको जन्म भएका छन् जहाँ यो शिशुलाई हेर्नको लागी मानिसहरुको घुईचो लागेका छन् । भारतको बिहार भन्ने ठाउँमा ३५ बर्ष की खालिदा बेगमले केहि समय अगाडी यस्तो छोराको जन्म दिएका छन् ।

 

छोराको रुप, रङग देखेर सबै अत्तालिए दुनियालाई चकित भएका छन् । नवजात शिशुको टाउको पुरै तल धसिएको थियो भने आँखा डरलाग्दो गरी बाहिर निस्किएका थिए । यो पनि पढ्नुहोस: एक जना अर्बपतिले ८९ वर्षको उमेरमा पिता बनेर विश्वलाई आश्चर्यमा पारेका छन् ।

८९ वर्षका अर्बपति, कार रेसिङ प्रतियोगिता फर्मुला वनका पूर्वमालिक बर्नी एक्लेस्टोनले शुक्रबार आफ्ना भर्खर जन्मिएका छोरा र श्रीमतीसँगको तस्वीर सार्वजनिक गर्दै आफू पिता बनेको जानकारी दिएका हुन् । ‘यो उसको मात्रै दोस्रो दिन हो र उसले अहिले धेरै केही गरिरहेको छैन

तर ऊ उच्च फर्ममा छ’ बर्नीले ४४ वर्षकी श्रीमती फेबिना फ्लोसी र छोरा एससँगको तस्वीर सार्वजनिक गरेपछि बेलायती अखबार डेलीमेलसँग कुरा गर्दै भनेका छन् । जन्मिँदा ७ पाउण्डका एसको पूरा नाम अलेक्जेण्डर चार्ल्स एक्लेस्टोन हो । स्वीजरल्याण्डको बर्नमा लकडाउनको समय बिताइरहेकी फ्लोसीले बुधबार छोरा जन्माएकी हुन् ।