Saturday, October 24For your kind information
Shadow

बिहे गरेको १ घण्टा नहुँदै बेहुला बेहुली पुलिस चौकिमा: खुल्यो यस्तो रहस्य

कोरोना कालमा विवाह नै एउटा गर्नु नै एउटा जोखिम किनभने सामाजिक दूरी लगायतका विषयमा ध्यान नदिँदा कोरोनाको जोखिम धेरै हुन्छ

 

यस्तो अवस्थामा एक नवविवाहिता जोडी विवाह गरेको केहि समयमै पुलिस स्टेशन पुगे भन्दा को अचम्मित नहोला । यस्तै एउटा घटना भारतको पश्चिम बंगालमा देखिएको

 

त्यहाँ एक नवविवहित जोडी विवाह गरेको केहि समय मा नै पुलिस थाना पुगेका छन् उनीहरुविरुद्ध कुनै कम्प्लेन दर्ता भएको पनि होइन तर उनीहरु पुलिससँग आशिर्वाद लिनको लागि त्यहाँ पुगेका थिए

कोरोना भाइरसको यो बेलामा पनि आफ्नो ड्यूटीमा रहेर निरन्तर देश जनताको सेवा गरिरहेका पुलिसहरुको आशिर्वाद लिनु नै यो बेलामा सबैभन्दा राम्रो हुन्छ भन्ने मनशायले उनीहरु पुलिसकोमा पुगेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्