Monday, October 26For your kind information
Shadow

पाल्पा जिल्लामा घट्यो यस्तो डरलाग्दो घटना: पुरै भिडियो हेर्नुहोस

पाल्पा जिल्लामा घट्यो यस्तो डरलाग्दो घटना । पाल्पामा घर भएका शिव गिरिले भोगेको यो घटना उनकै मुखबाट सुन्नुहोस । यो कारीब १५ वर्ष अगाडिको कुरा हो । म शिव गिरी । मेरो घर नेपालको पश्चिमी पहाडी इलाकामा पर्ने पाल्पा जिल्लामा पर्छ ।

 

त्यती बेला गाउँघरमा बाक्लो बस्ती थिएन । घर भन्दाअ बढी घनाघोर जंगल हुने गर्थे । मेरो घरको आसपासमा पनि ठुलाठुला रुखहरुले भरिएका जंगलहरु थिए । साँझ पर्दा घरबाट निस्कन नै डर लाग्ने गर्थ्यो ।

 

जंगली जनावरले गाउँका मानिसलाई आक्रमण गर्ने जोखिम एकदमै धेरै थियो त्योबेला । त्यसैले खतिबाडी गरेर गुजारा चलाउने हरु पनि साँझ नपर्दै आफ्नो आफ्नो घर फर्किसकेका हुन्थे । त्यतिबेला खान लाउन खेतिबाडिले मात्र पुग्ने थिएन ।

त्यसै कारणले गर्दा गाउँका मानिसहरुले अन्य कामहरु पनि गरेर आफ्नो गुजारा चलाउने गरेका थिए । मैले पनि नुन र अन्य खाध्यान्नका बोरा बोकेर ठाउँठाउँमा लगेर बेच्ने गर्थेँ । एकदिन म सधैँजसो गरी नुनको बोरा बेच्न हिडेँ ।

त्यस दिन मलाई जे भयो त्यो कुरा मैले बताउन सक्दिन । पुरै घटना सुन्नका लागी तलको भिडियो हेर्नुहोस ।