Tuesday, October 27For your kind information
Shadow

जेठाजुले पछाडिबाट बुहारीलाई बञ्चराले हने पछि, उनलाई थोरै पनि पछुतो छैन: स्थानिय

काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं ८ मा बिहानै जे’ठाजुले बुहारीको ह’त्या गरेका छन् । साविक डराउने पोखरी गा.वि.स. वडा नं ७ अधिकारी थोक माथिल्लो गाउँमा बिहान

 

६ः३० को समयमा जेठाजु सुदर्शन अधिकारीले बुहारी रञ्जना तिमल्सिना अधिकारीको घाँ’टिमा ब’न्चरोले प्र’हार गरी ह’त्या गरिएको स्थानिय विनोद प्रसाद अधिकारीले जानकारी दिए ।

 

घरमा मृ’तक र’ञ्जनाको श्रीमान शंकर अधिकारी, ससुरा विष्णु प्रसाद अधिकारी, सासु चित्र कुमारी अधिकारी, जेठाजु सुदर्शन अधिकारी बस्दै आएका छन् ।

मृ’तक महिलाको अन्दाजी ११ वर्षिय छोरालाई भने उनि तिजमा माईत जाँदा उतै छोडेर आएको स्थानिय अधिकारीले बताए ।मृ’तक र’ञ्जना र श्रीमान तल्लो घरमा सुत्न आउने र खाना खान माथिल्लो घरमा जाने गरेको स्थानियले बताए ।

राती सामान्य घर झ’गडा भएको र विहान भाँडा माझ्न लागेको ठाउँमा जेठाजु सुर्दशनले पछाडीबट बञ्चराले टाउकोमा प्र’हार गरेर लडाएको त्यसपछि म’हिलाको घाँ’टीमै हानेर ह’त्या गरेको जिल्ला प्र’हरी कार्यालय काभ्रेले जनाएको छ ।

ह’त्या आ’रोपीत जेठाजु सुदर्शन अधिकारीलाई नियन्त्रणमा लिएको जिल्ला प्र’हरी का’र्यलयका डि’एसपी कुमार विक्रम थापाले जानकारी दिए ।

घ’टनास्थलमा अहिले जिल्ला प्र’हरी का’र्यालय काभ्रेका डिएस्पी कुमार विक्रम थापाको नेतृत्वमा प्र’हरी प्र’हरी पुगिसकेको र थप अ’नुसन्धान भईरहेको प्र’हरीले जनाएको छ ।