Tuesday, October 20For your kind information
Shadow

कोरोनाको महामारिका बेला १ रुपैयामा खाना खुवाएर सेवा गर्ने यि हजुरआमा

दक्षिण भारतमा यी ८१ वर्षीया वृद्धा निकै सस्तो मूल्यमा अरूलाई खाना खुवाउँछिन्। अहिले कोरोनाभाइरस महामारीका कारण अप्ठ्यारो स्थिति उत्पन्न भएको बेलामा पनि उनले आफूले बेच्ने इडलीको मूल्य बढाएकी छैनन्।

 

तीस वर्षदेखि उनी एक भारतीय रुपैयाँ एउटा इडली बेच्छिन्। यो पनि पढ्नुहोस: पुर्व अधिकारजकुमार धिरेन्द्र शाहको कान्छी छोरी उशाना लैलाबबाशाहको चर्चा नेपालमा चुलिदैँ गएको

राजा महेन्द्र विर विक्रम शाहका कान्छा छोरा धिरेन्द्रले तीनवटा विवाह गरे प्रेक्षा पुर्वरानी ऐश्वर्या कोमलको बहिनि हुन् उनको तर्फबाट पुजा राज्यलक्ष्मी शाह, सितास्मा दिलाशाको जन्म भएको थियो

त्यस्तै, माइलि श्रीमति जया पाण्डेको श्रेया शाहको जन्म भएको थियो सर्लिन ग्रेनेसँग विवाह गरेपछि धिरेन्द्रलाई अधिराजकुमारको पदबाट मुक्त्त गरिएको थियो सलिर्नन धिरेन्द्रबाट एक छोरीको जन्म भएको थियो

उशाना लैला शाह धिरेन्द्रको कान्छी छोरी हुन् अहिले उनै उशाना समाजिक संजालमा भाइरल भइरहेकि छिन् युट्युबर उशानाले विभिन्न भिडियो बनाउने गरेकि छिन्

तौल बढेपछि दुब्लाउनकालागि गरेका प्रयासहरुलाई उशाना युट्युबमा हाल्छिन् उनले समाजिक संजालमा सार्वजनिक गरेको तस्बिरहरु अहिले भाइरल भइरहेको