Saturday, October 24For your kind information
Shadow

पत्रकारको लुगा लगाएर विहिबार प्रहरिमाथी ढुङ्गा हान्ने एक युवक पक्राउ

बिहीबार ललितपुरमा भएको झ,डपमा पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुं’गा हा’न्ने एक युवकलाई प्रहरीले प,क्राउ गरेको छ । महा लक्ष्मी नगरपालिका १ का २१ वर्षीय अनिश महर्जन इमाडोल बाट प,क्राउ परेका हुन् ।

 

महर्जनलाई अ,पराध महशाखाको टोलीले प,क्राउ गरेको महा शाखा प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए। उनी पत्रकार नभएको खुलेको छ।

 

पुल्चोकमा भएको झ,डप प्र’करणमा प्रहरीले महर्जन सहित १३ जनालाई प,क्राउ गर्न सफल भएको छ । रातो मत्स्येन्द्रनाथ रथयात्राबारे सरकार गम्भीर नभएको भन्दै पाटनबासीले बिहीबार पुल्चोकमा भेला भएर वि’रोध प्र’दर्शन गर्ने क्रममा झ’डप भएको हो ।

निषेधाज्ञाका बाबजुद रथ ता’नेको भन्दै प्रहरीले रोकेपछि केहीबेर झ’डप भएको थियो ।