Thursday, October 22For your kind information
Shadow

ललितपुर झ’डप नियन्त्रणमा खटिएका १८ प्रहरिमा कोरोना संक्रमण: प्रहरी प्रशासनको लापरवाही

काठमाडौं: काठमाडौं उपत्यकामा कार्यरत ५६ प्रहरीमा कोरोना भाइरस (कोभिड१९) को संक्रमण पुष्टि भएको संक्रमित हुनेमा बिहीबार ललितपुरको पुल्चोकमा भएको झडप नियन्त्रणमा खटिएका १८ प्रहरी समेत छन्

 

रातो मत्स्येन्द्रनाथको रथ स्वस्फूर्त तान्न खोज्ने युवालाई प्रहरीले रोक्न खोज्दा झडप भएको थियो त्यहाँ भिड नियन्त्रण गर्न खटिएका ललितपुर प्रहरी परिसर सातदोबाटोका १८ जनामा संक्रमण पुष्टि भएको प्रहरी स्रोतले बताएको

सरकारले कोरोना परीक्षणका लागि स्वाब दिएपछि आइसोलेसन बस्नुपर्ने नियम बनाएको ती प्रहरीलाई स्वाब दिएपछि पनि भिड नियन्त्रणमा खटाएको पाइएको

यस्तै ललितपुर ट्राफिक प्रहरी कार्यालयका १५ जना, महानगरीय प्रहरी परिसर, काठमाडौंका १५ प्रहरी महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका जनामा पनि कोरोना संक्रमण पुष्टि भएको