Thursday, October 29For your kind information
Shadow

आखिर किन विष्णु माझी मिडियामा आउँदैनन् ? कारण यस्तो रहेछ

नेपाली लोक दोहोरी क्षेत्रकी सर्बाधिक महंगी गायिका बिष्णु माझी मिडिया देखि सबैबाट भाग्नुको कारण बाहिरिएको छ ।

बिष्णु माझी संग सबै भन्दा धेरै गीत गाउने गायक मोहन खड्का र बिष्णु माझीले गाएकै सर्बाधिक गीतहरुमा खेल्ने मोडल सारिका केसी एकसाथ मिडियामा आएर उक्त बिषयमा मुख खोलेका हुन् ।

बिष्णु माझीको सर्बाधिक खोजि र चासो दर्शाकले लिदै गर्दा उक्त बिषयमा के भयो कुराकानी भन्ने दर्शकको चासो हुनु अबस्य जरुरी पनि हो सोहि अनुरुप पनि

उक्त बिषयमा कुराकानी भएको छ भने सारिका र मोहन खड्का बिचको प्रेम सम्बन्धको बारेमा पनि भित्री खुलासा भएको छ।

हेरौ यो बिशेष कुराकानी :