Wednesday, October 21For your kind information
Shadow

काठमाडौंमा जेठाजुले बुहारिलाई बञ्चरो प्र’हार गर्दा बुहारिको घ’टनास्थलमै मृ’त्यु: पुरै भिडियो

काठमाडौंको नमोबुद्दमा एउटी महिलामाथी बञ्चरो प्र’हार गरेर ह’त्या गरिएको छ । ह’त्या गर्ने उनकै बुडा र जेठाजु पनि हुनसक्ने कुरा खुलेको छ । यस घ’टनाको बारेमा अझै जान्नका लागी तलको भिडियो हेर्नुहोला ।

 

यो पनि पढ्नुहोस: बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ७, ८ र ९ मा गएको बाढीमा ज्यान गुमाएका ८ जनाको परिवार र प्रभावितलाई राहत लिएर गएको टोली सवार हेलिकोप्टर पोखरामा रोकिएको छ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’को नेतृत्वमा सांसद देवेन्द्र पौडेल, राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल लगायतको टोली नेपाली सेनाको हेलिकप्टरमा बिहीबार बिहान काठमाडौंबाट बागलुङतर्फ गएको थियो ।

तर, खराब मौसमका कारण स्याङ्जासम्म पुगेर गृहमन्त्री थापासहितको टोली पोखरा फर्किर्एको हो । मौसम खुलेपछि पुनः बागलुङ जाने तयारी गरिएको छ । गृहमन्त्री थापासहितको टोली यसअघि पनि राहत लिएर सिन्धुपाल्चोक र अछामको बाढी प्रभावित क्षेत्रमा पुगिसकेको थियो ।

हेर्नुहोस भिडियो :