Monday, October 26For your kind information
Shadow

आफ्नै हजुरबुवासँग विहे हुँदा पनि यि नारी किन चुप लागिन ? पुरै पढ्नुहोला

अमेरिकाको फ्लोरिडा बस्ने २४ वर्षीया एक युवती ७८ वर्षका बृद्धलाई ७८ वर्षको उमेरमा एकजना धनी बृद्ध व्यक्तिले २४ वर्षीया युवतीसँग विवाह गरे बिहेपछि दुबैको जीवन सुखद बितेको थियो तर तीन महिनापछि भने उनीहरुको जीवनमा भूकम्प आयो

 

तीन महिनापछि युवतीलाई थाहा भयो, आफूले श्रीमान मान्दै आएका व्यक्ति उनका आफ्नै हजुरबुवा पो रहेछन् आफ्नो श्रीमानका पुराना तस्वीरहरुको एल्बम हेर्दा उनको आँखा एउटा तस्वीरमा गयो उक्त तस्वीरमा उनका बृद्ध श्रीमान पहिलो श्रीमती बच्चाहरुको तस्वीर थियो उनले सोध्दा पहिलो श्रीमतीको बारेमा श्रीमानले बताए

त्यसपछि श्रीमान मानेर बसेको मान्छे आफ्नै हजुरबुवा पो परेछ भन्ने स्पष्ट भयो त्यसपछिको अवस्था के भयो होला, हामी कल्पना पनि गर्न सक्दैनौं । तर अचम्म, सबै कुरा थाहा पाएर पनि यी युवतीले भने आफ्ना हजुरवुवालाई छोड्न चाहँदिनन् उनको भनाई , ‘हामीबीच राम्रो सम्बन्ध

अब त्यो नाता अहिले थाहा भएको हो, त्यसैले मैले छोड्न सक्दिन मेल अनलाईनका अनुसार, बृद्ध व्यक्तिकी पहिलो श्रीमतीले उनलाई छोडेर हिंडेकी थिइन् निकै खोजतलास गरेर पनि नपाएपछि उनले अर्को विहे गरेका थिए दोश्रो बिहे पनि टिक्न नसकेपछि उनी त्यसै बसेका थिए

यसैबीच उनले लौट्रीबाट निकै बढी पैसा कमाए त्यसपछि उनलाई फेरी बिहे गर्ने रहर जाग्यो अनि एउटा डेटिंग एजेन्सीको माध्यमबाट उनले अहिलेको नातीनी नाता परेकी युवतीसँग बिहे गरे