Thursday, October 29For your kind information
Shadow

अब लकडाउनको आवस्यकता छैन: डब्लु एच ओ

बेलायतले कोरोना भाइरस विरुद्धको खोप यो वर्षको अन्तिमसम्ममा दिन सकिने जनाएको बेलायतको स्वास्थ्य मन्त्रालयले यो वर्षको अन्तिमसम्ममा खोप लगाउन सुरु गर्ने जनाएको हो यस्तै विश्व स्वास्थ्य संगठनले कोरोना महामारीकै बीच आनीबानी सुधार्दै अगाडि बढ्नु पर्नेमा जोड दिएको

 

संगठनका युरोप निर्देशकले खोप नलगाउँदासम्ममा मानिसले आनीबानीमा परिवर्तन ल्याएर कोरोनासँग लड्नु पर्ने आवश्यकता परे निश्चित क्षेत्रमा मात्रै लकडाउन लगाउनु पर्ने बताएका बीबीसीले जनाएको

उहाँले युरोपमा कोरोना भाइरसको सङ्क्रमण भए पनि राष्ट्रियस्तरमा अब लकडाउन लगाउन नहुने बताउनु भएको । यो पनि पढ्नुहोस्: प्रायः कम महत्वमा पर्ने तर अति नै संवेदनशील अंग हो, छाला ।

मानव शरीरको सौन्दर्यसँग जोडिएकाले यसको हेरचाहमा वैज्ञानिक तरिका अपनाउनुपर्छ ।९० प्रतिशतभन्दा बढी कोलाजेन प्रोटिनले बन्ने छाला शरीरको सबैभन्दा ठूलो ग्रन्थि हो, जसलाई बनोटका दृष्टिले ड’र्मिस र ए’पिडर्मिस गरी दुई भागमा वर्गीकरण गरिन्छ ।

बुढ्यौलीपनसँगै छालामा पर्ने चाउरीपना स्वाभाविकै हो । तर, कम उमेरमा पनि यो समस्या देखिनुमा विभिन्न स्वास्थ्य समस्या जोडिएका हुन्छन् ।मूलतः शरीरमा पानी र पोषक तत्व (भिटामिन ए, सी र प्रोटिन)को कमी, मानसिक तनाव, अत्यधिक धू’म्रपान, था’इरोइड हर्मोनको उ’तारचढाव यसमा जिम्मेवार छन् ।