Saturday, October 31For your kind information
Shadow

कुलमानले राम्रो काम गरेका नै हैनन्, मैले गरेको हुँ: मुकेस काफ्ले

नेपाल वि,द्युत प्रा,विधिरणमा सबै कामको जस कुलमानलाई दिनु हुने भन्दै पूर्व का,र्यकारी प्रमुख मुकेश राज काफ्ले ,र्जिएका छन् बुधबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहान्छन कार्यक्रममा ऋषि धमलासँग अन्तरबार्ता दिदै उनी गर्जिएका हुन्

 

प्रत्रकार ऋषि धमलाले सबै लो,डसेडिङ कुलमानले नै मु!क्त गराएका हुन् तपाईले लथालिङ्ग बनाएको १८ घण्टा लो,डसेडिङलाई उहाँले अन्त गराएर देश जनतालाई उज्याले दिएका होइनन ? तपाईले अरबौ प्राधिकरणलाई घाटामा पारेको खाल्डो उहाँले नै भरेका होइनन

अनी उहाँलाई राम्रो कामको जस नदिएर हुन्छ रु भनेर प्रश्न सो,ध्दा मुसुमुसु हाँस्दै काफ्लेले हो,इन बन्दै उल्टै जि,द्धि गरेका थिए उनले गरेका सबै काम जनताले देखेका छन्

सामाजिक ,ञ्जालभरि कुलमानको पक्षमा आएको भन्दा यो कुनै चुनाव होइन,सोसियल मिडिया भनेको प्रा,योजित हो यसले केही पनि गर्दैन भनेका छन्