Sunday, October 25For your kind information
Shadow

जेठाजुको छोराको गर्भ आफुले बोकेर आमाले पाइन बच्चा: भिडियो सहित

आजभोली समाजमा निकै घृणीत कल्पना पनि गर्न नसकिने काम हुन थालेका छन् यस्ता विषय सार्वजनिक हुँदा पछिल्लो पुस्तालाई पक्कै पनि नराम्रो प्रभाव पर्छ सुर्खेतमा आमाछोराबीच सम्पर्क भएर आमाले बच्चा जन्माएको घटना सार्वजनिक भएको यो घटनामा संलग्न दुवै जना अहिले भिडियोमा सार्वजनिक भएर त्यसबारे बताएका छन्

 

आफ्नै जेठाजुको छोरासंगको सम्पर्क पछि उनी अहिले सुत्केरी भएकी छन् उनले छोरालाई जन्म दिएकी छन् ।महिलाका श्रीमान विदेशमा छन् दुई वर्ष देखि श्रीमान विदेशमा रहेकी महिला घरमा सुत्केरी भएपछि बच्चाको बुवा को हो भन्ने खोजी हुँदा उनी आफ्नै छोराको गर्भ बोकेको खुलेको हो उनले गत मंसिरमा छोरासंग सम्पर्क भएको स्वीकार गरेकी छन्

छोराले आफुसंग पटक सम्पर्क राखेको आमाले स्वीकार गरेकी छन् १० दिनकी सुत्केरी भएकी महिला यो बच्चा छोराकै हो भन्दै मिडियामा आएकी हुन् उनले छोराको बच्चा पेटमा आयो भन्दै मिडियामा आएकी हुन् आफुले गल्ती गरेको भन्दै उनले मिडियावाजी गर्दा छोराले भने होइन भनेका छन् ।छोराले भने मैले कुनै गल्ती गरेको छैन भनेका छन्

आमाले भने भर्खर जन्मेको बच्चाको न्यायको लागि आफुले यो कुरा बाहिर ल्याएको बताएकी छन् छोरासंग पटक सम्पर्क भएपछि आफु माइत गएर बसेको बताएकी छन् ति महिलाले आफ्नो छोरालाई यस्तो आरोप लगाउँदा छिमेकी अन्य आफन्तले भने महिलाको कुरा विश्वास गरेका छैनन्

यस अघि यि महिलाको बहिनीले पनि युवकको बुवालाई पनि त्यस्तै आरोप लगाएर ४० हजार रुपैया तिराएको बताएकी छन् युवकले भने बुवालाई पैसा तिराएको कारण रिसिइबी भएकाले आफुलाई पनि आन्टीले त्यस्तो आरोप लगाएको युवकले बताएका छन् । हेर्नुहोस पुरै भिडियो