Wednesday, October 21For your kind information
Shadow

घरमा पुराना किताब छन ? यसरि आफ्ना पुराना किताब बेचेर कमाउनुहोस आफुलाई मन लागेको रकम

हरेकका घरमा पुराना किताब अवस्य हुन्छन । आफ्ना या आफ्ना छोराछोरिका पुराना किताबहरु बेचेर अब आफुलाई चाहिएको रकम कमाउन सकिने भएको छ । अहिलेको समयमा नयाँ किताबको मूल्य बढिरहेको छ । यस्तो बेलामा पुराना किताभरु कबाडिलाई दिएर आफु घाटामा पर्नु मुर्खता हुनसक्छ ।

अब भने यो समस्याको अन्त्य भएको छ । आफुले पढेर पुराना भएका किताब अब आउने विद्यार्थीहरुलाई आफ्ना किताब दिँदा नयाँ विद्यार्थीहरु पनि महंगिको मारमा पर्ने छैनन । आफ्ना पुराना किताब बेच्न  www.sajhakitab.com मा जानुहोस । त्यहाँ गएर लग इन गरी आफ्नो किताबको विवरण र उक्त किताबको मूल्य पनि हाल्नुहोस ।

त्यस्पछी इच्चुक व्यक्तिले यदी तपाईंको किताब खरिद गर्छ भने सो बापत तपाइले भरेको रकम तपाइलाई प्राप्त हुनेछ । आफ्ना पुराना किताब बेच्दा साझा किताबले तपाइहरुबाट कुनै कमिसन नलिने कुरा पनि जानकारी गराउँदछौँ । आफ्ना किताबहरु बेच्न www.sajhakitab.com मा जानुहोस ।